Month: ५ पुष २०८०, बिहीबार १५:४५

गढवा गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

आलोक भावुक गढवा, ५ पौष। दाङ देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको…

वार्षिक समीक्षा कार्यक्रम सम्पन्न । कपुरकोट गाउँपालिका प्रथम

दोर्ण के.सी.सल्यान ५ पुस ।जिल्ला समन्वय समिति सल्यानले बिहिबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७९।०८० वार्षिक समीक्षा कार्यक्रममा सम्पन्न गरेको छ । सो कार्यक्रममा सल्यानको कपुरकोट गाउँपालिका आर्थिक वर्ष २०७९।०८०…

फिलीपिन्सका अलपत्र आठ नेपालीको उद्वार कहिले हुने ?

पछिल्लो समय यता दाङ लगायत विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका…

दाङका आठ जना आठ महिना देखि फिलिपिन्समा अलपत्र

दाङ ५-पुस/ पछिल्लो समय विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका एजेन्ट…

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

तुलुसीपुर,५ पुस । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसकालागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ…

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु 

मुसिकोट, ५ पुस । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु थप ९ जना घाइते भएका छन् । भूकम्प प्रभावितका लागि अस्थायी टहरा…

कपुरकोटमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने

सल्यान,५ पुस । सल्यानको कपुरकोट गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो…

स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय : अध्यक्ष पोख्रेल

गढवा, १९ मंसिर । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा…

कपुरकोट गाउँपालिकाले बेमौसमी तरकारीको बजारिकरण गर्दै

दोर्ण के.सी.सल्यान ३ पुस   सल्यानको कपुरकोट गाउँपालिकाले पालिकामा उत्पादित ताजा बेमौसमी तरकारीको बजारिकरण गरेर तरकारी मार्फत आत्मनिर्भर बनाउने योजनालाई अघि बढाएको छ । योजना अनुरूप कपुरकोटको तरकारी पुग्ने पश्चिम नेपालको…

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने

आलोक भावुक गढवा, ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख…

सम्पादक छनोट

This will close in 0 seconds