कोभिड १९ तिव्र गतिले बढ्दै । कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ प्रतिशतले वृद्धि
काठमाडौ, ७ पौष । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको जनाएको छ । संगठनले निकालेको प्रेस विज्ञप्तिमा पछिल्लो २८ दिनमा…










