Month: ३ पुष २०८०, मंगलवार १६:२०

अतिक्रमित संरचना १५ दिनभित्रै हटाउन तुलसीपुर उपमहानगरको निर्देशन

दाङ, ३ पुस । तुलसीपुर उपमहानगरपालिकाले सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले १५ दिनभित्रै सडकको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको हो ।…

दाङबाट बुटवलतर्फ जाँदै गरेको बस ट्रकसंग ठोक्कियो, चार जना गम्भिर घाइते

दाङ, ३ पुस । दाङबाट बुटवलतर्फ जाँदै गरेको बस ट्रकसंग ठोक्किएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा चार…

मोटरसाइकल दुर्घटनामा रोल्पाका दुईजना घाइते

तुलसीपुर, ३ पुस । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका ४ निवासी १८ वर्षीय महेश डाँगी र मोटरसाइकलमा…

बुवाआमाको सम्झनामा १ लाख ५६ हजार 

तुलसीपुर, २ पुस । स्वर्गीय बुवाआमाको सम्झनामा तुलसीपुर–८ अश्वारामा सञ्चालित ज्ञान महायज्ञमा पत्रकार ओपेन्द्र बस्नेत सहित बस्नेत परिवारले एक लाख बढि दान गरेको छ । स्वर्गीय बुवाआमा बुद्धिमान र रामकुमारी बस्नेतको सम्झनामा छोराहरू चन्द्र बहादुर बस्नेत, मोहन…

सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

आप्रावासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना कार्यक्रमको सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम आज यस गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ ।परियोजनाले मानसिक बिरामीहरुको…

सल्यानमा मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न प्रवद्र्धन परियोजना फलदायी

सल्यान, २ पुस । गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्नका लागि सल्यानमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना फलदायी बनेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका…

वनगाउँमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते

तुलसीपुर, २ पुस ।तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर-११ कटाह निवासी ६० वर्षीय गणेश बस्नेत गम्भिर घाइते हुनुभएको हो ।…

गढवा गाउँपालिकाद्वारा निशुल्क ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

आलोक भावुक गढवा, २ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले निशुल्क रुपमा ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निशुल्क लोकसेवा…

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसममा बदली हुनेछ । घाम लाग्ने र बदली हुने क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज बिहान ५ :…

सल्यानमा उपभोक्ता समितिका तीन सय पदाधिकारीलाई अभिमुखिकरण

सल्यान, १ पुष ।  सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गरेको छ । ७ वटै वडामा सञ्चालित कार्यक्रममा उपभोक्ता समिति तथा…

सम्पादक छनोट

This will close in 0 seconds