Month: ४ मंसिर २०८०, सोमबार १७:०९

चिसोका कारण जाजरकोटमा थप एकको मृत्यु

जाजरकोट४-मंसिर/ चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका…

बंगलाचुलीको भैलो महोत्सवका लागि विभिन्न उपसमितिहरु गठन

४-मंसिर/ दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ…

दंगीशरणमा सार्वजनिक शौचालय नहुदा खुल्ला ठाउँमा शौच गर्न बाध्य सर्वसाधारण

तुलसीपुर, ४ मंसिर । दाङ जिल्ला खुला दिसामुक्त घोषणा भएको ९ वर्ष बितिसकेको छ । तैपनि केही मानिसहरू शौचाल्य छैन भनेर त केही मानिसहरूशौचाल्य भएर पनि बाहिरै शाचाल्य गरेको पाईएको…

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ, ४ मंसिर ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम…

जाजरकोटमा चिसोका कारण थप एक जना भूकम्प प्रभावितको मृत्यु

दाङ, ३ मंसिरजाजरकोटमा चिसोका कारण भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी मनसरी कामीको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छिमेकी जनक बहादुर…

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु २ सामान्य घाईते

थर्कोट समाचारदातातुलसीपुर ३ मंसिरतुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गा.पा. ५ बस्ने बर्ष २८ को अमृत के.सी.…

श्रम, उत्पादन र आत्मनिर्भरता नै हालको समय हो ःमन्त्री मास्की

दाङ,३ मंसिर लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अबको समय श्रम, उत्पादन र आत्मनिर्भरताको समय भएको बताएकाछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा रहेको हाम्रो गार्मेन्ट उद्योगको अबलोकनका क्रममा मन्त्री…

बंगलाचुलीमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

थर्कोट समाचारदातादाङ, ३ मंसिर। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी…

लुम्बिनीका चार जिल्लामा सोमबार पनि बिदा

तुलसीपुर,३ मंसिर । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो। छठका व्रतालुले…

टिकटक चलिरहेको भए तत्काल खबर गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाण्डौ, ३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक…

सम्पादक छनोट

This will close in 0 seconds