गढवाको खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम, आत्मनिर्भर बनाउन जोड
आलोक भावुकगढवा, ७ मंसिर । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको…









