Month: ५ कार्तिक २०८०, आईतवार १३:०७

बालबालिकाहरूको पौषीक आहारा स्तनपान

स–साना बालबालिकाहरूको पौंष्टिक आहारा भनेकै नै आ–आफ्ना आमाहरूको स्तनपान हो । पछिल्लो समयमा आएर अधिकांश आमाहरूले आफ्ना स–साना बालबालिकाहरूलाई आफ्नो पोशिलो दुध नखुवाएर बजारको दुध खुवाएको पाउन थालिएको छ ।…

उपमहानगरपालिकाको ६० करोड ऋण तिरीसक्यौ,अब बिकास निर्माणका काम लाई निरन्तरता दिन्छौं मेयर खडका

थर्कोट संवाददातादाङ ५ कार्तिक।तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उपमहानगर दायित्वबाट मुक्त भएको बताएका छन् । उनका अनुसार अघिल्लो दायित्व ४३ करोड रहेको थियो । त्यसमा पनि २७ वटा थप आयोजनाहरू…

हमास समुहको आक्रमणमा मारिएका चार जनाको शव ल्याइयो

काठमाडौं । इजरायलमा हमास समुहको आक्रमणमा मारिएका दस जनामध्ये चार जनाको शव आइतवार बिहान काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई…

भूकम्प अपडेट : २० वटा घरमा क्षति, ७५ वटा घर चर्किए

धादिङ, ५ कात्तिक ।  आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् । बिहान ७ बजेर ३९ मिनेट…

धादिङको खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प

धादिङ ५ कार्तिक। धादिङको खरी केन्द्र विन्दु भएर केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६…

भूकम्प मापन केन्द्र भन्छस् आज ६।१ रेक्टरको शक्तिशाली भूकम्प भएपनि नयाँ हैन, २०७२ कै पराकम्पन

दाङ५ कार्तिकदशैंको रमझममा देश झुमिरहेका बेला आज बिहानै काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का आएको छ । ७ः३९ देखि ७ः४० को अवधिमा दुई कम्पन आएका थिए ।धादिङको खरी केन्द्रविन्दु बनाएर…

फेरी ६ दशमलव १ रेक्टरस्केलको भूकम्प

काठमाण्डौ, ५ कात्तिक ।  धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी…

चार महिनाको अवधीमा सल्यानबाट गर्यो २४ करोडको ताजा तरकारी तथा फलफूल निकासी

सल्यान ४ कार्तिक, २०८०। सल्यानबाट चार महिनाको अवधिमा २४ करोड बढीको ताजा तरकारी तथा फलफूल बाहिरका जिल्लाहरूमा निकासी भएको छ । असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख…

सरकारी कार्यालयहरु शनिवार देखि बन्द

दाङ, ४ कार्तिक । बडादशैँका अबसरमा कार्तिक ४ शनिवारदेखि सरकारी कार्यालयहरु बन्द भएका छन् । दशैँका अबसरमा आजदेखि पाँच दिनसम्म सरकारी बिदा अनुसार बिदा भएको हो ।आजदेखि दशैको फुलपाती सुरु…

बडा दशैँको आज सातौँ दिन,घरघरमा फूलपाती भित्र्याइयो, देशभर हर्सोलासमय

थर्कोट समाचारदातादाङ, ४ कार्तिक ।आज बडादशैँ अन्तर्गत फुलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पुजाआजा गरिएको दशैँ घर अथवा पुजा कोठामा फुलपाती भित्र्याइ छ । विभिन्न वनस्पति र…

सम्पादक छनोट

This will close in 0 seconds