आज विश्व शान्ति दिवस नेपालमा पनि मनाइँदै
काठमाण्डौ, ४ असोज । आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जातिवादको अन्त्य र…
काठमाण्डौ, ४ असोज । आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जातिवादको अन्त्य र…
l6sf s]=;L= तुलसीपुर, ३ आश्विन सल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले…
टिका के.सी.बुधबार, ३ आश्विनसल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको…
काठमाडौ, ३ असोज । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज…
दाङ, ३ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले सहकार्य बाट नै विकास गर्न सकिने भन्दै स्थानिय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । संविधान दिवस,२०८० को अवसरमा एक शुभकामना सन्देश जारी…
दाङ, ३ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाउने भएका छन । दिनप्रतिदिन विरामीहरूले सेवा पाउँदै जान थालेपनि सेवा…
बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ जना घाइतेनिजगढबाट काठमाडौं जाँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ…
पुरुष र महिलाबीचको यौनसम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौनसम्पर्क गर्दा यौनसन्तुष्टि प्राप्त गर्न जति समय…
‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष ९नाम परिवर्तन० ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको…
This will close in 0 seconds