नेपालमा फेरि सेना हुल्ने भारतीय षड्यन्त्र
अनिल शर्मा२०८० असोज ५सन् १९६२ मा चीन र भारतका बीचमा युद्द भयो । त्यसका लागि केहि वर्ष अघिदेखी भएका हर्कतले युद्धको अवश्यम्भा– विता देखिएको थियो । तत्कालिन रुस र अमेरिका…
अनिल शर्मा२०८० असोज ५सन् १९६२ मा चीन र भारतका बीचमा युद्द भयो । त्यसका लागि केहि वर्ष अघिदेखी भएका हर्कतले युद्धको अवश्यम्भा– विता देखिएको थियो । तत्कालिन रुस र अमेरिका…
थर्कोट समाचारदाता दाङ, ५ आश्विन ।समुदाय स्तरमा सचेतिकरण अभियानलाई तिब्रता दिएमा मात्र बाल विवाहको अन्त्य हुने सल्यानका सरोकारवालाहरुले एक कार्यक्रमकामा बताएका छन् । बाल विवाह न्यूनिकरणका लागि भइरहेको कार्यलाई थप…
थर्कोट समाचारदाता दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबिच शुक्रबारऔपचारिक वार्ता हुँदै बसेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक…
टिका के.सी.दाङ ५ असोजउपमहानगरपालिका ३ भगवती प्रा.वि. डाँडाखुट्टी (कुट्टी) ले लामो समयको अन्तराल पछि नयाँ अनुहार फेर्न सफल भएकोछ । सम्पुर्ण अभिभावकहरुले “आफ्नो विद्यालय आफै बनाउ,” भन्ने उदेश्यले विद्यालय मर्मत…
थर्काेट समाचारदातातुलसीपुर ,0५ असोज । काठमाडौँ, ५ असोज । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको…
तुलसीपुर, ४ असोज । पश्चिम दाङको बबई गाउँपालिकाको न्यायीक समितिमा वर्षेनी उजुरी संख्या बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थीक वर्ष २०७८/०७९ मा जम्मा ५५ वटा उजुरी दर्ता भएकोमा गत…
तुलसीपुर ४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन र बेलायती साहयता निकायको विकास निर्देशक पिपा बर्ड बीच शिष्टाचार भेट भएको छ । बिहीवार मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेटघाट भएको हो…
दाङ४-असोज/ नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापती तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.ली.का अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सीबीसी मेसिन मेसिन हस्तान्तरण गरेका छन् । हमाल…
थर्कोट समाचारदाताघोराही ४(असोजमावि सौडियारले शुक्रबारदेखि अंग्रेजी मिडियमको पठन पाठन सन्चालन गर्ने भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अंग्रेजी…
तुलसीपुर ,04 असोज । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम…
This will close in 0 seconds