रोल्पा न.पा.४ लिबाङमा भैलोको टिमद्वारा विरामीलाइ आर्थिक सहयोग
पछिल्लो समयमा आएर कतिपय भैलो गुरूपले दिपावलीमा खेलेको भैलोको रकमबाट केहीले बिरामीलाई, केहीले सामाजिक क्षेत्रको विकासमा लगाएको पाउन सकिन्छ ।यस्तै रोल्पा नगरपालिका वडा नं. ४ ले गरेकोछ । नेपालीहरुको महान…
माटो सुहाउँदो जनशक्ति उत्पादन गर्दै कपुरकोट
सल्यान, २३ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले रोजगारी सिर्जना गर्न पालिकामा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विद्यालयमार्फत सिप दिन थालेको छ । पालिकामा रहेका पाँच वटा माध्यमिक विद्यालयमार्फत सिप प्रदान…
उमेर बढेका महिलाहरूले यसरी जन्माउँछन् आईभीएफबाट बच्चा
उमेर बढ्दै गएपछि आईभीएफबाट बच्चा जन्माउन कति गाह्रो हुन्छ ? ‘यो चमत्कार नै हो ।’ युगान्डाको राजधानी कम्पालामा २९ नोभेम्बरमा आइभिएफ प्रविधिबाट ७० बर्षीय सफिना नामुकवायाको मुखबाट निस्केको पहिलो वाक्य…
तुलसीपुर १८ मा एक सय बढी कुकुरको बन्ध्याकरण
दाङ, २२ मंसिर ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा १ सय बढी कुकुरहरुको बन्ध्याकरण गरिएको छ । मंसिर १९ गतेदेखि सुरु भएको सामुदायीक कुकुर बन्ध्याकरण कार्यक्रममा १ सय ७० कुकरहरुलाई…
तुलसीपुर ७ लाई डिजिटल वडा बनदै
दाङ, २२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ लाई डिजिटल वडा बनाउने कार्यको थालनी गरिएको छ । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल वडा निर्माणको तयारीका बारेमा जानकारी गराइएको…
जनयुद्धमा महिलाले देखाएको विरताले नै सेनामा भर्ति गर्न थालिएको हो ः मन्त्री मास्की
देउखुरी, २२ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले जनयुद्धमा देखाएको योग्दानले नै नेपाली सेनाले ममिहलालाई पनि भर्ति गर्न थालेको बताए । क्रान्तिको…
तुलसीपुरमा अटाे दुर्घटना ३ जना घाईते
तुलसीपुर उपमहानगरपालिका -९ नम्बर वडामा अटाे दुर्घटना भएको छ । तुलसीपुर -३ डाँडाखुट्टीबाट तुलसीपुर तर्फ जाँदै गरेकाे अटाे तुलसीपुर -९ चुलुसेमा दुर्घटना भएकाे हाे । बाटोमा बिपरीत दिसाबाट हिंडीरहेकाे कुकुरलाई…
लघुवित्त वित्तीय संस्था खारेजीका लागि एकजुट होऔ ः केन्द्रीय उपाध्यक्ष सुनार
दोर्ण के.सी.तुलसीपुर २१ म्ंसिरलघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका लागि अगाडि…
आज दिनभर धेरै ठाउँको मौसम धुम्म रहेको छ
दाङ, २१ मंसिर । दाङ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको…









