दाङमा सात सय बढी विदेशी बुहारीले पाए नागरिकता
दाङ, २५ मंसिर ।दाङबाट सात सय बढी विदेशी बुहारीले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार ७ सय २५ जना विदेशी बुहारीले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।…
बालबालिकालाई चिसोबाट जोगाउनका लागि विद्यालय बन्द गरिनु पर्दछ ।
पछिल्लो समय दाङ सहित देशैभर अत्याधिक चिसो बढ्दै गएको छ । घरभित्रै बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । यस्तो अवस्थामा बालबालिका देखि किशोर किशोरीहरू पढाइका लागि स्कुल कलेज लुकलुक काँप्दै बिहानै पढ्नका लागि गइरहेका देखिन्छन्…
चिसोबाट जोगिन झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानु नै चिसोबाट जोगिनु हो ।
काठमाडौ, २५ मंसिर । चिसोबाट जोगिन झोलिलो खानेकुरा प्रशस्त खान डाक्टरले सुझाव दिएका छन् । चिसोमा मौसमी फ्लुसँगै सामान्य रुघाखोकी र ज्वरोका समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या बढेको भन्दै डाक्टरले…
दाङमा सदाका लागि अस्ताए दुई नयनका नानी
दाङ, २५ मंसिर । दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनको अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान…
नेफ्स्कुनको चुनावी मैदानमा उत्रिने खत्रीको तयारी
तुलसीपुर, २४ मंसिर । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुनको) को केन्द्रिय सदस्यमा दाङबाट रुप बहादुर खत्रीले उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । पुस ८ गते काठमाण्डौमा हुन लागेको सहकारीको ३२ आैँ साधारणसभामा केन्द्रिय सदस्य…
स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी सम्पन्न
सल्यान, २४ मंसिर । सल्यानमा स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१—२०२५) अन्तर्गत जिल्लाको शारदा नगरपालिकामा कार्यशाला गोष्ठी सम्पन्न…
सल्यानमा पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना निर्माण हुँदै
सल्यान, २४ मंसिर । सल्यान जिल्लाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना निर्माण हुने भएको छ । वन तथा वन्यजन्तुको संरक्षणको पाटोमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय सल्यानले कार्ययोजना निर्माण गर्न…
शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग ‘फाइब्रोमाएल्जिया’ किन हुन्छ?
फाइब्रोमाएल्जिया के हो ? किन हुन्छ ? उपचार के हो ?लामो समयसम्म शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोगलाई ‘फाइब्रोमाएल्जिया’ भनिन्छ। लामो समय ९दीर्घकालसम्म० शरीरभरि नै दुख्ने भएकाले…
वीर अस्पतालले साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सातामा दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ। अस्पतालले न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ…









