शान्ति महिला नमुना संसदको ३३ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर सार्वजनिक
दोर्ण के.सी.तुलसीपुर, १६ वैशाख ।दाङ तुलसीपुर उपमहानगरपालिका शान्ति महिला नमुना संसदको ३३ बुँदे ध्यानाकर्षण पत्र एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । २०८० चैत १७ र १८ गते शान्ति महिला…
तुलसीपुर उद्योग वाणिज्य संघको २९ औँ बार्षिक साधारण सभा सम्पन्न
थर्कोट समाचारदातातुलसीपुर,१५ वैशाख ।तुलसीपुर उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमको आयोजना गरि २९ औँ बार्षिक साधारण सभा तथा १६ औँ अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष राम प्रसाद चालिसेको…
जनताका गुनासालाई पुरा गरेरै छाड्छौं ः नगरप्रमुख खड्का
दोर्ण के.सी.तुलसीपुर १५ बैशाख तुलसीपुर । बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा तुलसीपुर –५ का राम बहादुर जिसीले स्थानीय सरकारले सडकको स्तर उन्नतीलाई समयमै चासो नदिएको कारण आफुहरू दैनिक…
लुम्बिनी प्रदेश सहित तराई क्षेत्रमा आज हुरीबतासको सम्भावना
काठमाण्डौ, ९ बैशाख । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली…
समग्र दाङको विकासका लागि सबै दल एकजुट हुनुपर्छ – गिरी
टिका के.सी.दाङ ३० चैत ।तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयाोजना गरि आफ्नो ३२औँ स्थापना दिवस भव्य रूपले सम्पन्न गरेको छ । स्थापना दिवसलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्वर ३ का…
दमकल खरिदका गर्न १० लाख दिने चालिसेको घोषणा
राम बहादुर के.सी.तुलसीपुर, ३० चैत ।तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रदास चालिसेले तुलसीपुर उपमहानगरपालिकालाई दमकल खरिदका लागि १० लाख दिने एक कार्यक्रमका बिच घोषणा गर्नु भएको छ । शुक्रबार…
आज इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा
काठमाण्डौ, २९ चैत । इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम…
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ, २९ चैत । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी…
मावि सौडियारको निर्णय ः विद्यालयमा कार्यरत शिक्षक – कर्मचारीले छोराछोरीहरूलाई सरकारी विद्यालयमा पढाउनु पर्ने
तुलसीपुर २८ चैत्रदाङको घोराही ७ सौडियार स्थित माध्यामिक विद्यालयले सौंडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक…









