केसी नेतृत्वको टिमका एक जना सदस्यले पनि हार्नु हुन्न : नगर सभापति हमाल

दाङ, २8 बैशाख । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले तुलसीपुर उद्योग वाणिज्य संघमा बिनिल केसी नेतृत्वको टिमलाई बिजयी गराउन आग्रह गरेका छन् । तुलसीपुर नगरका उपसभापतिसमेत रहेका बिनिल केसीको…

तुलसीपुर बाणिज्य संघको निर्वाचन – एकै साथ २७ जनाले मत खसाल्न पाउने ब्यबस्था

तुलसीपुर, बैशाख २८ । तुलसीपुर उद्योग बाणिज्य संघको शनिबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । अब शनिबार बिहान र मतदानको मात्रै प्रतिक्षा छ । बाणिज्य संघको तुलसीपुर बजारस्थित…

भोली हुने चुनावका लागी आज राती १० बजेदेखी आचारसंहिता लागु

तुलसीपुर, २८ बैशाख ।  तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागी आज राती १० बजेदेखी आचारसंहिता लागु हुने भएको छ । समय छोटो भएकाले आज राती १० बजेदेखी मात्रै आचारसंहिता लागु हुने…

सबैको अपनत्व सृजना गर्न संयुक्त प्यानललाई विजयी बनाउन आग्रह

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको अपनत्व सृजना गर्नका लागि आफुहरुलाई विजयी बनाउन संयुक्त प्यानलका उम्मेदवारले आग्रह गरेका छन् । प्रचार प्रसारको अन्तिम दिन आज बजार क्षेत्रका मतदाता…

निर्वाचनमा मलाई उद्योगी व्यापारीहरुले विजेता बनाएमा म व्यवसायीहरुका हकहितका लागि आवाज उठाउने छु : बिनिल (केसीयसकारण विनिल नेतृत्वको टिमले जित्न आवश्यक छ ।)

दाेर्ण के.सी. तुलसीपुर,२७ बैसाख ‘आहा, कति शालिन युवा, यि नै हुन , तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको उम्मेदवार ?’, विजौरी बजारमा बुधबार नेपाली कांग्रेस समर्थित विनिल नेतृत्वको टिमको पोष्टर पढ्दै एक बृद्धाले…

व्यापारीहरुले निर्वाचनमा चयन गरेमा व्यवसायी हितकाे न्यायका लागि अगाडि बढ्नेछु ।

तपाईंको उम्मेदवारी किन ? हाम्रो उम्मेदवारी व्यवसायीको समस्या समाधानका लागि हो । अहिले आर्थिक मन्दी छ । व्यवसायीहरुलाई घर भाडाको समस्या छ । विभिन्न खालका दोहोरो करको समस्या छ ।…

छत्रेश्वरी गाउँपालिकाले आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ ।

थर्कोट समाचारदातासल्यान, २३ बैशाख ।आगलागीबाट घरगोठ जलेर नष्ट भएका पिडित परिवारलाइ सल्यानको छत्रेश्वरी गाउँपालिकाले राहत रकम प्रदान गर्ने भएको छ । गाउँपालिकाको विभिन्न वडामा आगलागिबाट घरगोठ जलेर पुर्ण रुपमा नष्ट…

बईमा ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लिदै

हापुरे, फागुन २२ गते ।दाङको बबई गाउँपालिकाका ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लगाउने भएकाछन्। भोली देखी चैत्र ३ गतेसम्म ४६ वटा खोप केन्द्रबाट एकैसाथ ९ महिना…

अल बिदा भेलु बाजे

दाङ, २० वैशाख । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर भेलुबाजेको निधन भएको छ । प्यूठानको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आज साँझ ७ः४० बजे निधन भएको…

तुलसीपुर वाणिज्य संघको निर्वाचनमा राम प्रसाद चालिसे भिड्दै

दोर्ण के.सीतुलसीपुर, १९ वैशाख ।तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि एमाले निकट व्यसायीहरुले राम प्रसाद चालिसेलाई अध्यक्ष पदको उम्मेदवारीका लागि अगाडि बढाउने भएका छन् । नेपाल उद्योग व्यवसायी महासंघ…

सम्पादक छनोट

This will close in 0 seconds