लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले देशभर मसाल सलकाउँदै राज्यलाई दियाे चेतावनी : केन्द्रीय
दाेर्ण के.सी.तुलसीपुर १७ असारलघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले देशभर मसाल बालेकाेछ । नेपाल सरकारले लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले राखेका मागहरु प्रती व्यवास्ता गरेकाे…
सगरमाथाका विद्यार्थीले पाए बालविवाह न्यूनिकरण विषयेक सचेतना
अञ्जली के.सी.तुलसीपुर,१६ असार ।दाङको तुलसीपुर ९ स्थित दोघरेको सगरमाथा स्कुलले विद्यार्थी लाई बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना प्रदान गरेको छ । विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई बालविवाह न्यूनिकरण सम्बन्धि…
सरस्वती माध्यमिक विद्यालयमा विदाइ कार्यक्रम सम्पन्न
दाेर्ण के.सी.तुलसीपुर १५ असार सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३ दमारगाउले शनिबार एक कार्यक्रमकाे आयाेजना गरि बिदाइ कार्यक्रम सम्पन्न गरेकाे हाे । सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३ दमारगाउले शिबराज पोख्रेल, गोमा…
शिखाका अभिभावकहरुले पाए ‘असल अभिभावक शिक्षा’
दाेर्ण के.सी.तुलसीपुर, १५ असार ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा अबस्थित शिखा इंलिस स्कुलले शनिबार एक कार्यक्रमकाे आयाेजना गरि असल अभिभावकबारे अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बालबालिकाको…
तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते
तुलसीपुर, १५ असार । दाङको तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा घोराही–१० बासबजेरीका २० वर्षीय आशिष खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी…
नचिनेका जंगली च्याउ नखान वनस्पती अनुसन्धान केन्द्र सल्यानको आग्रह !
सल्यान १५ असारहरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दु:ख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । यो वर्ष भर्खरै वर्षायाम…
तुलसीपुरमा इनारबाट छबिलाल वलीको उद्धार
थर्कोट समाचारदातातुलसीपुर, १४ असार ।दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा फसेका एकजनाको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका तुलसीपुर–१५…
दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा सम्पन्न ।
दोर्ण के.सी.तुलसीपुर १४ असारक्षयरोग मुक्त नेपाल अभियान वडा स्तरीय समिति गठन तथा दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । हाम्रो तुलसीपुर राम्रो…
सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
दोर्ण के.सी.दमारगाउँ १४ असारलागु पदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना तथा अन्र्तक्रिया कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । थर्कोट राष्ट्रिय त्रैमासिक पत्रिकाको समन्वयमा नयाँ पाईला पूर्नस्थापना केन्द्र बिजौंरी दाङले…
दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा सुरू
दोर्ण के.सी.तुलसीपुर १४ असारक्षयरोग मुक्त नेपाल अभियान वडा स्तरीय समिति गठन तथा दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा बुधबारदेखि सुरू भएको छ ।










