सामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण
थर्काेट समाचारदातातुलसीपुर १६ मंसीरसामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव…
पुर्ब पश्छिम सडक खन्डको अर्जुन खोला पुल नजिकै ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङका मठमन्दिर झल्किने बोर्ड निर्माण
थर्काेट समाचारदातातुलसीपुर ०७ मंसिरपुर्ब पश्छिम सडक खन्डको अर्जुन खोला पुल नजिकै ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङ का मठ मन्दिर झल्किने गरि बोर्ड निर्माण गरिएको छ । जहाँबाट…
श्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा शैक्षिक सामाग्री वितरण
दाेर्ण के.सी.तुलसीपुर ०७ मंसिरश्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा आईतवार एक कार्यक्रमकाे आयाेजना गरि शैक्षिक सामाग्री वितरण गरिएको छ । थर्काेट त्रैमासिकद्वारा सञ्चालित tharkot.com अनलाइनकाे सहयाेगमा साे शैक्षिक सामाग्री वितरण…
समाजसेवि उपेन्द्र पौडेलकाे श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट
थर्काेट समाचारदातातुलसीपुर २७ कार्तिकजय जीव दर्शन का द्रष्टा एबम समाजसेवि उपेन्द्र पौडेलले श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा देब भुमि , सिद्ध…
गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न
आलाेक भावुकगढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का…
मोन्था चक्रवातको प्रभाव बिस्तारै हट्दै, भोलिदेखि घाम लाग्ने मौसम पूर्वानुमान् महाशाखाद्वारा जानकारी
थर्काेट समाचारतुलसीपुर , १५ कात्तिक । नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट आजदेखि बाहिरिएको छ । शनिबारदेखि पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको…
तुलसीपुर -३ दमारगाउँमा चाेरकाे बिगबिगी
थर्काेट समाचारदातातुलसीपुर ११ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँ तथा डाँडाखुट्टीमा चाेरकाे बिगबिगी बढेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँका ४ घरमा मानिसहरु काेही नभएकाे बेलामा घरमा पसेर चाेरी गरेकाे स्थानीयबासीहरुले बताएका…
ढल्किएका बिधुतका पाेलहरु र लत्रिएका केवलका तारहरु व्यवस्थित नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य
तुलसीपुर १० कार्तिकबाटाेमा ढल्किएका बिधुत पाेल र लत्रिएका केवलका तार व्यवस्थित नहुँदा स्थानीयबासीहरु सास्ती खेप्न बाध्य भएकाछन् । स्थानीयबासीहरुले लत्रिएका तारहरुलाई काठमा अडकाएर तथा ढल्किएका पाेलहरुलाई काठमा टेक्कासाे लगाएर आवतजावत…
पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.
दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…
रुकुम पश्चिममा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु, १० जना गम्भीर घाईते
थर्काेट समाचारदातारुकुम पश्चिम, ७ कात्तिक । रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ भने अन्य १0 जना गम्भीर घाइते भएका छन् । अहिले घटना स्थलमा उद्धारको काम…










