हुम्लामा हिमपात बढ्दो, तापक्रम ओरालो लाग्यो
थर्कोट समाचारदाताहुमला २४ मंसिर ।हुम्ला, २४ मंसिर । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हिजो साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए…
सल्यानमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
थर्कोट समाचारदातादाङ, २४ मंसिर ।सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक दाङको तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय अनिल विकको मृत्यु…
दाङ उपत्यकामा हुस्सु बढ्दै, कुनै ठाउँमा वर्षाको संभावना
थर्कोट समाचारदातादाङ, २४ मंसिर ।दाङ उपत्यकामा आज बिहानैदेखि हुस्सु बढन थालेको छ । हिजो साँझदेखि देशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात शुरु भएसंगै चिसो समेत अत्याधिक रुपमा…
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाईते एक जनाको मृत्यु
थर्काेट समनचारदातादाङ, २३ मंसिर ।दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ३ खमारीका १६ वर्षका लिलाधर वलिकाे छाेरा दिपेन्द्र वली…
डक्टर घर बिदामा बस्दा बिरामीहरू रोग लिएर घर फर्किए
थर्कोट समाचारदातातुलसीपुर २१ मंसिरडक्टर कहाँ उपचारका लागि अस्पतालसम्म पुगेका बिरामीहरू डक्टर नपाएपछि घरतर्फ फर्किएका छन् । यो शव्द सुन्दा जो सुकैलाई पनि अचम्म लागन सक्छ । भन्छन् मानिसहरू के अस्पतालमा…
जेसिजले बनाउने भयो अरनिको मैदानमा शौचालय
थर्कोट समाचारदातासल्यान २२ मंसिरतुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएपछि तुलसीपुर नगर जेसिजले शौचालय निर्माण गर्ने भएको हो ।…
राप्ती शान्ति उद्यानले पायो तुलसीपुर नगर जेसिजको नेतृत्वमा डस्टबिन सहयोग
थर्कोट समाचारदातासल्यान २२ मंसिरतुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन सहयोग गरेको छ । राप्ती समाज अमेरिकाको आर्थिक सहयोग र तुलसीपुर नगर जेसिजको नेतृत्वमा २० वटा डस्टबिन उद्यानलाई…
कपुरकोटमा स्वास्थ्य शिविर सम्पन्न, नागरिकको व्यापक उपस्थिती
थर्कोट समाचारदातासल्यान २२ मंसिरनागरिकको स्वास्थ्यमा सहज पहुँचका लागि सल्यानको कपुरकोट गाउँपालिकाले एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुर दाङ र कपुरकोट आधारभूत अस्पतालका…
आइतवार र सोमवार दुई दिन पानी पर्ने अनुमान
थर्कोट समाचारदातादाङ २२ मंसिरमौसम पूर्वानुमान महाशाखाले भोली आइतबार र पर्सि सोमवार पानी पर्ने अनुमान गरेको छ । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने…
बैंकलाई संकटग्रस्त घोषना गरी , जनताको निक्षेप सुरक्षित गर्न माग गर्दै नेकपा (बहुमत) ५ र ६ व्युरोले बुझायो ज्ञापनपत्र
दोर्ण के.सी. / गमान सिङ घर्तीदाङ २१ मंसिरकर्णाली बिकास बैंकलाई संकटउन्मुक होइन तत्काल संकटग्रस्त घोषना गरि राष्ट्र बैँकको प्रत्यक्ष निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने माग राख्दै नेकपा बहुमत ५…









