छत्रेश्वरी गाउँपालिकाले थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग गर्ने
थर्कोट समाचारदातासल्यान ,२१ मंसिर,सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिका भित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ। गाउँपालिका भित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिका…
ज्ञान दीपको उत्कृष्ट नतिजा, पुष्पा भण्डारी भईन बिबिएस संकाय तर्फ लुम्बिनी प्रदेश प्रथम
दोर्ण के.सी.दाङ, २१ मंसिर ।दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो वर्षको नतिजामा ज्ञान…
दाङको तुलसीपुरमा जुवाको चलखेल बढ्दो, खालबाटै ५ जना जुवाडे पक्राउ
थर्कोट समाचारदातातुलसीपुर, २१ मंसिर ।दाङको तुलसीपुरमा ९२ हजार सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ का ३१ वर्षिय तुलसीराम आचार्य, वडा नम्बर ६ का ३६…
राप्ती गाउँपालि गर्यो धेरै धान उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत
दोर्ण के.सी.भालुबाङ २१ मंसिर । दाङको राप्ती गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ। पालिकाले धान उत्पादक कृषकहरु बीच प्रतियोगिता गराई…
सल्यानमा पालिका स्तरिय बाल सञ्जाल गठन संगै वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
थर्कोट समाचारदातासल्यान, २० मंसिर । समतामूलक तथा समावेशी शिक्षाका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा पालिका स्तरिय बाल सञ्जाल गठन संगै वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका माधयमिक विद्यालयका…
लैङ्गिक हिंसा न्यूनिकरणका लागि सवै उत्तरदायि हुनुपर्ने
दोर्ण के.सी./ बालाराम खड्कातुलसीपुर, १९ मंसिर ।लैङ्गिकमा आधारित हिंसा न्यूनिकरणका लागि सवै एकजुट भएरउत्तरदायि हुनुपर्ने सहभागीहरुले जोड दिएकाछन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत…
जंक फुड, मदिरा र सुर्तीजन्य पदार्थ बिक्रिवितरण र सेवनमा रोक लगाएका छौँ ः बस्नेत
थर्कोट समाचारदाताजुमलेकुला १९ मंसिर ।दाङको जुमलेकुला स्थित शान्तिनगर गाउँपालिकाले सार्वजनिक स्थानमा जंक फुड (पत्रु खाना), धुम्रपान र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । गाउँपालिकाको १५ औँ…
बबई ५ का १ सय ५ जनामा हात्तीपाइले रोग परिक्षण गरिने
थर्कोट समाचारदाताहापुरे, मंसिर १८ गते ।दाङको बबई गाउँपालिकाको वडा नम्बर ५ मा १ सय ५ जनामा हात्तीपाइले रोग परिक्षण गरिने भएको छ। मंगलबार वडा नम्बर ५ का वडाध्यक्ष हर्कबहादुर श्रीस…
तुलसीपुर उपमहानगरपालिका विभिन्न वडाका १४ सय ७० जनामा हात्तीपाइले रोग परिक्षण गरिने
दोर्ण के.सी.तुलसीपुर १८ मंसिर ।राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धि IDA IMPACT SURVEY (IIS–I) वडा स्तरीय अभिमुखीक्षरण गोष्ठी तुलसीपुर–३ वडा कार्यालयमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका –३ वडाका कार्यबाहक अध्यक्ष…
दाङमा टिप्परको ठक्करबाट युवकको मृत्यु एक घाईते
थर्कोट समाचारदातादाङ, १७ मंसिर ।दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकी रहेको जिल्ला प्रहरी…










