Category: लुम्बिनी प्रदेश

वडा अध्यक्ष कप टि–२० क्रीकेट सुरुवडा न ११ र १२ को बिजयी सुरुवात

लक्ष्मण बस्नेतकार्तिक १६ तुलसीपुर ।दाङ तुलसीपुरको उरहरीमा बिहिबारदेखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि–२० क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका वडा न ११ आयोजनामा अमर माबी…

राप्ती प्रादेशिक अस्पतालले गर्यो सोधपुछ कक्षको उद्घाटन

तुलसीपुर, १६ कात्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण…

विद्यार्थीहरूलाई बजार व्यवस्थापन सिकाउँदै तुलसीपुरको मेट्रो कलेज

तुलसीपुर १६ कार्तिकतुलसीपुर मेट्रो कलेजमा कृषि अध्ययनरत विद्यार्थीहरुलाई बजार व्यवस्थापन र उद्यमशिलताका बारेमा विभिन्न जानकारी गराइएको छ । चाडपर्वलाई लक्षित गरेर पुष्प खेती गरिरहेका विद्यार्थीहरुलाई बजारसँग जोड्नका लागि बजारीकरणका विभिन्न…

राप्ती बबई क्याम्पसमा चार विद्यार्थी संगठनको ताला

कृष्ण के.सी.दाङ,१५ कार्तिकराप्ती बबई क्याम्पस तुलसीपुरमा चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा बुधबार ताला लगाएका छन् । कुनै सुचना विना खेल शिक्षक राजनीतिक पावरका कारण अनियमीत ढङ्गले नियुक्त गर्न लागेको भन्दै…

शान्तिनगर गाउँपालिकाद्वारा बजार अनुगमन शुरू

टिका के.सी.चिराघाट, १५ कार्तिक ।तिहार नजिकिएसंगै शान्तिनगर गाउँपालिकाले बुधबार देखि बजार अनुगमन सुरु गरेको छ। गाउँ पालिकाले चाड पर्वलाई मध्य नजर गर्दै स्थानीय स्तरमा रहेका पसलहरुमा अनुगमन गरेको छ। बुधबार…

गढवामा १० दिने व्यवसायिक तालिमको सुरु

आलोक भावुकगढवा, १५ कात्तिक। दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको बुधबार देखि गढवामा…

उपमहानगरपालिकाको ६० करोड ऋण तिरीसक्यौ,अब बिकास निर्माणका काम लाई निरन्तरता दिन्छौं मेयर खडका

थर्कोट संवाददातादाङ ५ कार्तिक।तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उपमहानगर दायित्वबाट मुक्त भएको बताएका छन् । उनका अनुसार अघिल्लो दायित्व ४३ करोड रहेको थियो । त्यसमा पनि २७ वटा थप आयोजनाहरू…

इप्रका तुलसीपुरमा पुस्तकालय स्थापना

तुलसीपुर, २७ असार ।तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी विभिन्न पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा…

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर, २७ असोज ।दाङको तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०र२०८१ का लागि प्रस्तावित…

अँध्यारो उरहरी उज्यालो परिणत

तुलसीपुर २५ असोज ।लामो समयदेखि अँध्यारो रहेको उरहरी उज्यालोमा परिणत भएको छ । अँध्याँरो उरहरीलाई उज्यालोको रूपमा सुरूवात गर्ने तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ११ नै हो । तुलसीपुर उपमहानगरपालिका ११…

सम्पादक छनोट

This will close in 0 seconds