Month: ६ भाद्र २०८२, शुक्रबार १७:३५

तुलसीपुर खानेपानीले गर्याे दुई सल्लाहकार मनोनित

थर्काेट समाचारदातादाङ, ६ भदौ ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुईजनालाई सल्लाहकारमा मनोनित गरेको छ ।संस्थाले कार्यसमितिको निर्णयअनुसार थप दुईजना सल्लाहकारमा मनोनित गर्ने निर्णय भएपछि प्रतिष्ठित व्यवसायी गोरख ओली र…

शिक्षक तीजको दरखान डिलाइट होटेलमा, विद्यार्थीहरू घरतर्फ विद्यालय बन्दविहिबारको दिनमा पनि दिउँसै विद्यालय सुनसान, प्रअदेखि शिक्ष्कसम्म छुट्टाछुट्टै धारणा

थर्कोट समाचारदातातुलसीपुर ५ दोघरे ।दाङको तुलसीपुर स्थित एक विद्यालयका विद्यार्थीहरू घरतर्फ गएपछि विद्यालय दिउँसै सुनसान भएको छ । विद्यालयको गेटदेखि कक्षाकोठाका ढोकासम्म सबै खुल्लाछन् । भदौ ५ गतेका दिन सरकारी…

बबई गाउँपालिकामा प्रमुशासकीयख प्र अधिकृत ओलीको आगमन ः पालिकालाई शुन्दर पालिका बनाउने लक्ष्य

दोर्ण के.सी.तुलसीपुर ३ भदौदाङको बबई गाउँपालिकाकामा भरखरै सरूवा भएर आउनुभएका प्रमुख खप्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका जोखिम ओलीले बबई गाउँपालिकालाई शुन्दरमय पालिकामा स्थापित गरि एक नमुना योग्य पालिका बनाउने बताउनुभएको छ…

तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरु

दाेर्ण के.सी.तुलसीपुर ३ भदाैतुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे…

कपुरकोट गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम् पन्न

थर्कोट समाचारदातासल्यान, ३० साउन ।सल्यानको कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य सेवा, कृषि, वन तथा…

तुलसीपुरमा चोरी भएको मोटरसाइकल फेला,चार जना पक्राउ

थर्काेट समाचारदातातुलसीपुर , ३० साउन । तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ । सल्यान दार्मा गाउँपालिका-५ घर भई हाल तुलसीपुर-५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन…

राहत शिक्षकहरूद्धारा तुलसीपुर उपमहानगरपालिकाको मुल गेटमै धर्ना

थर्कोट समाचारदातातुलसीपुर, २५ साउन ।राहत शिक्षकहरूले आईतबार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै धर्ना दिएका छन् । आफ्ना माग पुरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा राहत शिक्षकहरुले धर्ना…

तुलसीपुर उपमहानगरपालिकाको खातामा फिर्ता भई आयो २ लाख बढी रकम

थर्कोट समाचारदातातुलसीपुर २४ साउनदाङको तुलसीपुरमा मिडियाको व्यापक रूपमा खबरदारी भएपछि तुलसीपुर उपमहानगरपालिकामा २ लाख ६ हजार २ सय ५० रूपैयाँ फिर्ता भएको छ ।अपाङ्गता भएका ब्यक्तिका लागि कृत्रिम हात खुट्टा…

उरहरी चोकमा स्कुटर दुर्घटना, स्कुटरकाे ठक्करबाट दुई जना घाइते

थर्काेट समाचारदातादाङ, २३ साउन ।तुलसीपुरको उरहरीमा स्कुटर दुर्घटना भएको छ । तुलसीपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर–१२ का ४३ वर्षीय स्कुटर चालक ईश्वरी केसी र…

गुरुकुल एकेडेमी घोराहीमा कक्षा १२ का विद्यार्थीहरूका लागि प्रतिवेदन लेखन कार्यशाला सम्पन्न

थर्कोट समाचारदाताघोराही २३ श्रावणगुरुकुल एकेडेमी घोराहीले कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि एक दिने प्रतिवेदन लेखन कार्यशाला सम्पन्न गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्ने र उनीहरूलाई व्यवहारिक…

सम्पादक छनोट

This will close in 0 seconds