Month: १६ बैशाख २०८२, मंगलवार १६:५२

तुलसीपुर उपमहानगरपालिकाको गाडीको ठक्करबाट दुई जना घाइते , यान्त्रिक शाखा प्रमुख रेवा रावतप्रहरी नियन्त्रणमा

थर्कोट समाचारदातादाङ,१६ बैशाख । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकोृ छ । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतले तुलसीपुर उपमहानगरपालिकाको गाडीचलाएको बेलामा…

तुलसीपुर उपमहानगरपालिकाले गर्यो ३ वर्षे उपलब्धीहरु सार्वजनिक,

दोर्ण के.सी.तुलसीपुर, १५ वैशाख ।दाङको तुलसीपुर उपमहानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । आज उपमहानगरपालिकाले पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी सो प्रगति विवरण…

खानेपानी आयाेजनाहरुकाे संचालन व्यवस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धि दुईदिने कार्यशाला गाेष्ठि तुलसीपुरमा सुरु

थर्काेट समाचारदातातुलसीपुर १२ बैशाखखानेपानी आयाेजनाहरुकाे संचालन व्यवस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धि दुईदिने कार्यशाला गाेष्ठि तुलसीपुरमा सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ ,नेपालकाे आयाेजना तथा खानेपानी तथा…

राप्ती आँखा अस्पताल रक्षाचौरमा दिनप्रतिदिन विशिष्टकृत सेवा थपियो, विरामीहरू हर्षीत

दोर्ण के.सी.तुलसीपुर, ११ वैशाख ।विगत लामो समयदेखि विभिन्न जिल्लाहरूमा आँखा स्वास्थ्य उपचार सेवा दिँदै आएको राप्ती आँखा अस्पतालमा फेरी पनि विशिष्टकृत सेवा थपिएको छ । राप्ती आँखा अस्पतालमा अन्य विशिष्टकृत…

पत्रकारहरूले अब क्रियाशीलताको आधारमा सदस्यता पाउँछन् ः सचिव प्रियासन

थर्कोट समाचारदाताभालुवाङ, ११ वैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकारहरूलाई सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताउनु भएको छ । बुधबार दाङको राप्ती गाउँपालिका २ हर्षेडाँडा पार्क…

दाङमा खानेपनीको सङ्कट र गुणस्तरका विषयमा दुई दिने वृहत कार्यशाला गोष्ठी चल्दै

थर्कोट समाचारदातातुलसीपुर, ११ बैशाख । दाङमा खानेपनीको सङ्कट र गुणस्तरका विषयमा सरोकारवाला निकायसँग तुलसीपुरमा दुई दिने वृहत कार्यशाला गोष्ठी सँगै व्यापक छलफल गरिने भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ…

डिभाईन टेम्पलको बसले दियो स्कुटी लाई ठक्कर, १७ वर्षीय कृष्ण वली गम्भीर घाईते

थर्कोट समाचारदातातुलसीपुर १० बैशाखदाङको तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बसले ठक्कर दिदा स्कुटीमा सवार एक जना गम्भिर घाइते भएका छन् । यसरी घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १७…

तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु

थर्काेट समाचारदातातुलसीपुर, ८ बैशाख ।दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर…

तुलसीपुर उपमहानगरपालि गर्यो राजस्व संकलनमा वृद्धि

दोर्ण के.सी.तुलसीपुर ०७ बैशाखतुलसीपुर उपमहानगरपालिकाले राजस्व संकलनमा गत वर्षको भन्दा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस आर्थिक वर्षको चैत २७ गतेसम्म २ करोड भन्दा बढी राजस्व संकलन…

होटल व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन्छौं ः वली

दोर्ण के.सी.तुलसीपुर ०६ बैशाखहोटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले व्यावसायीक एकताका लागि सम्पूर्ण होटल व्यवसायीहरूलाई एकजुट भएर साथ दिन आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्ण व्यवसायीहरूले…

सम्पादक छनोट

This will close in 0 seconds