Category: अन्तर्राष्ट्रिय

विजयादशमी टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

दाङ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । कात्तिक ७ गते…

इजरायलबाट निगमको जहाजमा आए २ सय ५३ नेपाली

काठमाडौ, २५ असोज । इजरायलमा रहेका मध्ये २ सय ५३ नेपाली बुधबार राति काठमाडौँ आइपुग्ने भएका छन् । नेपाल फर्कनका लागि करिब ४ सय जनाले निवेदन दिएका थिए । इजरायलमा…

इजरायलमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह तर शव तत्काल नेपाल ल्याइन नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ता ; सेवा लम्साल

काठमाण्डौं,२४ असोज । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकाछन् । सभामुख घिमिरे असोज २४…

इजरायलमा मृत्यु भएका व्यक्तिको परिवारलाई कर्णाली सरकारले ३ लाख दिने घोषणा

काठमाडौ, २४ असोज ।  कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई ३ लाख रुपैयाँ दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई ३ लाख…

नेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायलमा प्रस्थान गर्दै, नेपालीहरू जन्मथलो फर्किन पाउँदा हषीत

काठमाडौं २४ असोजनेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायलमा प्रस्थान गर्ने भएकोछ । सरकारले इजरायलमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएपछि नेपाल एयरलाइन्सको विमान राति…

भूकम्पमा परी १ सय जनाको मृत्यु, एक हजार भन्दा धेरै घाइते

थर्काेट समाचारदाताकाठमाण्डौ, २१ असोज ।  अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर…

बझाङमा फेरी गयाे  ५ दशमलव ३ रेक्टर स्केलको गयाे भूकम्प

बझाङ, २० असोज ।  बझाङमा शनिबार फेरि भूकम्प गएको छ । शनिबार  बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…

कोशी प्रदेशले पायो सरकार विस्तार पुर्णता

थर्कोट समाचारदाताकाठमाण्डौ,८ असोज ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार पुर्णता दिएकाछन्। मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै सो पुर्णता दिएका हुन् । सोमवार बुद्धिकुमार…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले बुझायाे दाङका सिडीयाेलाई ज्ञापनपत्र

थर्काेट समाचारदातादाङ ६ आश्विनक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएकाे छ । नेपाल जिल्ला संगठन समिति दाङले जिल्ला प्रशासन कार्यालय दाङका…

शिक्षक प्रतिनिधिसँग राज्यले गर्यो औपचारिक वार्ता

थर्कोट समाचारदाता दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबिच शुक्रबारऔपचारिक वार्ता हुँदै बसेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds