Category: अन्तर्राष्ट्रिय

संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जान्छन : अध्यक्ष तिमिल्सिना

काठमाडौ२२ कार्तिक /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको…

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल जाजरकोटमा

काठमाण्डौं,२१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन । उनले आज मङ्गलवार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित…

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुनः५.८ म्याग्‍निच्युडको भूकम्प स्थानीयबासीहरू त्रसीत

जाजरकोट रामीडाँडाका स्थानीयबासीहरू दिनप्रतिदिन त्रसीतमा जिवन बिताईरहेका छन् । कार्तिक १७ गतेका दिन रातको ११ः५०मा केन्द्रविन्दु भएर यस अघि ६.४ म्याग्‍निच्युडको भूकम्प गए यता हालसम्म थुर्पै पराकम्पहरू गईरहेतापनि कार्तिक २०…

भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा अगाडि बढाउने छौ ः प्रधानमन्त्रीको प्रचण्ड

काठमाडौ१९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन । सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय…

जाजरकोट केन्द्रबिन्दु भएर देशभरी भूकम्पको धक्का

दाङ । देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटको आसपासमा भूकम्प महसुस भएको हो । भारतीय सञ्चारमाध्यम आजतकले ६।४ रेक्टर स्केलको भूकम्प महसुस गरिएको उल्लेख…

२०७२ सालकाे झै ठुलाे धक्का । क्षतीकाे बिबरण आउन बाँकी । पुन: आउन सक्छसबैजना सर्तक रहनुहाेला । ११:५० मा हल्लायाे ।

इजरायलमा मृत्यु भएका थप दुई नेपालीको शवको पहिचान खुल्यो

थर्कोट समाचारदाताकाठमाण्डौ १४ कार्तिक ।दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शवको पहिचान खुलेकोे छ ।दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा भएको आक्रमणमा परी १०…

अख्तियारले मार्यो विमानस्थल निर्माण आयोजनामा छापा

कास्की, १३ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिक सहित…

हमासको आक्रमणमा ज्यान गुमाएका तीन नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौ१२ कात्तिक । इजरायलमा हमासको आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी…

कातिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

दाङ, १० कातिक । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds