नेकपा (बहुमत) ले नेकपा एमालेलाई दियाे चुनाैती ‘नेकपा एमाले जननेता मदन भण्डारी, नेता मनमोहन अधिकारीले बनाएको पार्टी हो कि, मिनबहादुर र मिटर ब्याजीहरुले बनाएको पार्टी हो ?
दाेर्ण के.सी.दाङ, ११कात्तिकनेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले बिज्ञप्ति मार्फतनेकपा एमालेलाई चुनाैती दिनुभएको छ ।‘ सेक्रेटरी अमरले हाम्राे पार्टीले नेकपा एमालेलाई नभइ मिटर ब्याजीलाई ‘जनकारबाही’ गरेको उल्लेख गर्दै मिटर ब्याजीलाई…










