Category: अन्य

कक्षा ११ का विद्यार्थीले पाए ज्ञानज्योतिमा स्वागत

तुलसीपुर, ३1 भदौ ज्ञानज्योति फाउण्डेसनद्धारा सञ्चालित ज्ञानज्योति सेकेण्डरी स्कुल तुलसीपुरले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । आज शनिबार एक भव्य कार्यक्रम गरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा…

म गाउँपालिकाको विकास निर्माणका लागि निरन्तर रूपमा लागिरहेकोछु ः अध्यक्ष पुन

(कपुरकोट गाउँपालिका भन्ने वित्तिकै तरकारीका लागि प्रख्यात ठाउको नाममा चिनिन्छ । यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने ठाउको नामले पनि चिनिने गर्दछ । कपुरकोटमा…

दिव्यकुन्ज एकेडेमीमा पनि तीज रौनक

टिका के.सी.तुलसीपुर ३०(भदौतीजको महत्वलाई स्थान्तरण गर्दै कला संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले बताएका छन् । दिब्य कुन्ज एकाडेमि तुलसीपुर ७ को तिज मिलन कार्यक्रमलाई…

तुलसीपुरको बटोवलपुरमा ढकिया बुनाइ तालिम

तुलसीपुर, ३० भदौ । ढकिया आदिवासी जनजातिहरुको पहिचान भएकाले यसको पवद्र्धन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ग्रिन फाउण्डेसन नेपाल दाङको आयोजनामा तुलसीपुर–८ बटोलपुरमा आयोजना गरिएको २५ दिने…

रोल्पा सुनछहरी स्कुलमा खाम भाषा पढाइ हुँदै, गैर खामभाषीको आपत्ति

भदौ ३० दाङ । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । गाउँपालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर खाम भाषाको कक्षा…

तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि…

दार्शनिक फाँटमा दुई पद्धति स् अधिभुतवाद र द्वन्द्ववाद

“अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभुतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ ,तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र।अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउदैन ,…

आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं। आँखा पाक्ने रोगका लक्षणहरु( आँखा रातो हुने र चिलाउने ( आँखाबाट आँसु बगिरहने वा कचेरारचिप्रा लाग्ने (…

 तीतो करेला स्वास्थ्यका लागि लाभदायक 

खाँदा तीतो भए पनि तिते करेला स्वास्थ्यका लागि अति लाभदायक भएको स्वास्थ्य विज्ञहरूले बताएकाछन् । करेलाका केही फाइदा यस्ता छन ः– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने…

सम्पादक छनोट

This will close in 0 seconds