काठमाडौं, ८ श्रावन । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रङ्कलाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लाईन काटिएका ६ वटा उद्योगहरुको विद्युत आज साँझबाट क्रमिक रुपमा जडान गरिने निर्णयमा उल्लेख छ । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो
काटिएको उद्योगमा विद्युत लाइन जोडिने
Byदोर्ण के.सी.
८ श्रावण २०८१, मंगलवार १६:५४ ८ श्रावण २०८१, मंगलवार १६:५४ ८ श्रावण २०८१, मंगलवार १६:५४
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
शिव सेना नेपालले दाङको तुलसीपुरमा राष्ट्रिय झण्डा स्थापना गर्ने ।
२३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९
दोर्ण के.सी.
किसान बाली लगाउने चटारोमा, मल वितरणमा ढिलाइप्रति रास्वपा तुलसीपुर–३ को प्रश्न—‘मल रोक्ने अधिकार कसलाई?’
२३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५
दोर्ण के.सी.
गोदाममा मल थन्क्याएर किसानलाई बाली लगाउनबाट रोक्ने अधिकार कसलाई छ?
२३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९
दोर्ण के.सी.
