तुलसीपुरमा श्रीमान श्रीमतीकाे लफडा, श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते
थर्काेट समाचारदातातुलसीपुर, २४ असोज । दाङको तुलसीपुरमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–६ बागर निवासी ४० वर्षीय निरा बादी रहेको इलाका प्रहरी…










