दाङबाट सुरु भयो विभिन्न सबिधै- सुबिधाकाे ‘स्मार्ट परिवार सिसिटिभीद्वारा मोबाइलमा ‘घन्टी’ काे जवाफ, एआईले दिने
दाेर्ण के.सी.तुलसीपुर १२ भदौ । अबदेखि दाङवासीहरुले घरमै बसेर डिजिटल प्लेटफर्मबाट धेरै सुविधा पाउने भएकाछन् । यदि तपाईंहरूको घर या पसलमा कुनै समस्या आईपर्याे भने तपाईंहरूले आ-आफ्नो घर वा पसलमा…










