Year: १२ श्रावण २०८१, शनिबार ०१:५१

राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौर दाङद्वारा एक वर्षमा साढेसत्र सय जनालाई उज्यालो सेवा प्रदान

दोर्ण के.सी.तुलसीपुर, १२ साउन । ‘उज्यालो साझेदारी’ अभियान कार्यक्रम अन्तर्गत एक वर्षमा सत्र सय बढीलाई उज्यालो सेवा प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय…

दंगिशरण गाउपालिकामा अपाङ्गता व्यक्तिहरु र रोजगारदाता विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

दोर्ण के.सी.हेकुली १२ साउनथर्कोट त्रैमासिक पत्रिका तथा त्जबचपयत।अयm।लउ का प्रकाशक एंव अध्यक्ष दोर्ण बहादुर के.सीले अब बन्ने सरकारी कार्यालयका भवनहरू अपाङ्ग मैंत्री बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । अपाङ्गहरू आफैमा…

तुलसीपुर चेम्बर अफ कमर्शको अधिवेशन भोली

दोर्ण के.सी.तुलसीपुर,११ श्रावन । तुलसीपुर चेम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भोली शनिबार तुलसीपुरमा हुनेभएको छ । साधारण सभा तथा अधिवेशनमा तुलसीपुर क्षेत्रका ४ सय बढी व्यावसायीहरुको…

मौसम पूर्वानुमानः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने

थर्काेट समाचारदाताकाठमाडौँ, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको…

डेंगुका बिरामी बढ्दो, हालसम्म १ सय ६८ बिरामी पुगे

काठमाडौं, १० साउन । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८…

मेट्रो कलेजले व्यवस्थापन संकायको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

थर्कोट समाचारदातातुलसीपुर,१० साउन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यसै शैक्षिक…

डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले बिरामीलाई विश्वास दिलाउन गरे आफ्नै आमाको शल्यक्रिया

दोर्ण के.सी.तुलसीपुर १० साउन ।डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया गरेका छन् । उनीहरूले विगतदेखि हालसम्म सबैले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ सेन्टर…

सौर्य एयरलाइन्स जहाजसँगै सदाका लागि अस्ताए एकै घरका तीन परिवार

काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्स जहाजसँगै सदाका लागि अस्ताए एकै घरका तिन सुखी परिवार । भविष्यमा ठुलो काम गर्ने आसाका साथ आफ्ना आमाबुवासँग अगाडि बढेका ती साना बालकको सपनाहरू…

रूकुममा खेलसँगै अस्ताए २ वर्षीय बालक तनब बोहरा

थर्कोट समाचारदातादाङ ९ साउन ।रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा लडेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।माथिल्लो कैलदेउका पम्फा रोका बोहरा र लंकबहादुर बोहराको २ वर्षीय छोरा…

सौर्य एअरलाइन्सको विमान दुर्घटना:  १८ काे मृत्युु पाईलट गम्भीर  घाईते

काठमाण्डौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान बुधबार बिहान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको…

सम्पादक छनोट

This will close in 0 seconds