Year: ८ श्रावण २०८१, मंगलवार १६:५४

काटिएको उद्योगमा विद्युत लाइन जोडिने

काठमाडौं, ८ श्रावन ।  विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रङ्कलाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक…

दाङको तुलसीपुरमा स्कुटीले ठक्कर दिदा एक बालिका घाइते

तुलसीपुर, ८ श्रावन ।  दाङको तुलसीपुरमा स्कुटीको ठक्करबाट एक बालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका–६ निवासी १४ वर्षीया सपना बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका…

सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी

तुलसीपुर, ८ श्रावन ।  दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी परेको प्रहरीले जनाएको छ । सर्पको टोकाईबाट तुलसीपुर–१२ कौवापुर निवासी लक्ष्मी चन्दकी ३ वर्षीया छोरी सृजना चन्द गम्भिर विरामी…

कक्षा १२ को नतिजा साउन तेस्रो साता हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी

थर्कोट समाचारदाताकाठमाडौँ ७ साउन।राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ। उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले…

काठमाडौँको ढलमा पोलियो जीवाणु फेला

थर्कोट समाचारदाताकाठमाडौँ ७ साउन ।स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र…

विद्यार्थीलाई आत्मनिर्भरका लागि मेट्रो मर्मत केन्द्र संचालनमा

थर्कोट समाचारदातातुलसीपुर, ६ श्रावन । विद्यार्थीलाई आत्मनिर्भर बनाउन मेट्रो कलेजका विद्यार्थीले मेट्रो मर्मत केन्द्र संचालनमा ल्याएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा संचालित कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले कलेज नजिकमा मर्मत केन्द्र…

आज राति लुम्बिनी प्रदेशमा मुसलधारे पानी पर्ने

काठमाण्डौं, ५ श्रावन ।  आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…

सर्पको टोकाइबाट गम्भीर बिरामी, हेलिकप्टरबाट उद्धार

काठमाण्डौं, ५ श्रावन ।  सर्पको टोकाइबाट गम्भीर बिरामी परेका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार भएको छ । हिजो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट…

दाङको दंगीशरणमा जिप दुर्घटना, १०घाइते

तुलसीपुर, ५ श्रावन । दाङको दंगीशरणमा जिप दुर्घटना हुदा १० जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक सल्यानको कालिमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिम बहादुर बोपाल मगर, जिपमा…

पुराना मुद्धा फछर्यौटमा उच्च अदालत तुलसीपुरको सक्रियता तिव्र गतिले बढ्दो

दाेर्ण के.सी.तुलसीपुर, ३१ असार ।उच्च अदालत तुलसीपुरले पुराना मुद्धा फछर्यौटका लागि आफ्नो सक्रियतालाई तिव्र रुपले बढाएको छ । धेरै पुराना मुद्धालाई छिटाेभन्दा छिटाे फैसला गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ भन्दा पुरानालाई…

सम्पादक छनोट

This will close in 0 seconds