Year: २१ श्रावण २०८१, सोमबार १९:२७

इप्रका तुलसीपुरद्वारा वार्षिक कार्य सम्पादन समीक्षा सम्पन्न

दा्र्ण के.सी.तुलसीपुर, २१ साउन ।इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्य सम्पादन समीक्षा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सम्पन्न गरेको छ । इलाका…

साउन २२ देखि मनसुन पुनःसक्रिय हुँदै

थर्कोट समाचारदाताकाठमाडौँ, २१ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले साउन २२ गतेदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार मंगलबार र बुधबार मुलुकका…

हरिमाया बि.क. घर बनाउ अभियानमा सहयोगी हातहरू फैलिदै

दोर्ण के.सी.तुलसीपुर २१ साउनहिमाल एकाडेमी तुलसीपुर–६ का ECA विद्यार्थी ग्रुपले सोमबार एक कार्यक्रमका बिच आफना सहयोगी हातहरू फैलाएका छन् । ग्रुपले दाङ तुलसीपुर सयपत्री दोहोरी घरबाट चलाईएको हरिमाया बि.क. घर…

मनसुनी वायुको प्रभाव पुनः सुरु, सातवटै प्रदेशमा वर्षा हुने

थर्काेट समाचारदातातुलसीपुर २१ साउन : देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ  कोसी, मधेस, वाग्मती…

ज्ञानज्योतिमा पहिलोपटक  (विविए) र  (विएससी.सीएसआइटी)  विषयमा पढाइ हुँदै  

दाेर्ण के.सी.तुलसीपुर, २० साउन ।ज्ञान ज्योति कलेज तुलसीपुरमा ब्याचलर  बिजनेस  एडमिनिस्ट्रेसन  (विविए) र कम्प्युटर साइन्स र इन्फरमेसन  टेक्नोलोजी (विएससी.सीएसआइटी) मा पढाइ हुने भएको छ । सुदूर पश्चिमाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि पश्चिम दाङमा पहिलो पटक…

तुलसीपुर ११ नम्बर वडाद्वारा सुत्केरीले पाए भाले

तुलसीपुर, १३ साउन । तुलसीपुर उपमहानगरपालिका – वडा नम्बर ११ ले सुत्केरीलाई भाले उपहार दिएको छ । वडा अध्यक्ष मानबहादुर रावतले छोरीको रुपमा पहिलो सन्तानलाई जन्मदिने तुलसीपुर– ११ हस्नापुर निवासी सुजाता खड्का…

त्रिशूलीमा हराएको बस नभेटिएपछि भारतीय टोली फिर्ता

काठमाडौं, १३ श्रावन ।  चितवनको सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस खोजी गर्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा बस…

तुलसीपुरमा अटोले ठक्कर दिदा एक बालिका घाइते

तुलसीपुर, १३ श्रावन ।  दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका…

सरकार फेरबदलको कारणले गर्दा देश आर्थिक रूपले ध्वस्त भएको छ ः पूर्व स्वास्थ्य राज्यमन्त्री केसी

दोर्ण के.सी.तुलसीपुर, १२ साउन । पूर्व संघिय स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले ३÷३ महिनामा सरकार फेरवदल भएकै कारणले गर्दा देश आर्थिक रुपले ध्वस्त हुदै गएको बताउनु भएको छ । तुलसीपुर चेम्बर…

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

तुलसीपुर, १२ श्रावन ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको…

सम्पादक छनोट

This will close in 0 seconds