गोरखा मावि तुलसीपुरले सुरू गर्यो सप्ताहव्यापी खेलकुद
दोर्ण के.सी.दाङ, १६ पुस ।गोरखा मावि तुलसीपुरले सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरू गरेको छ । प्रतियोगितामा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३…