Year: २१ आश्विन २०८१, सोमबार १८:१०

कपुरकोट गाउँपालिका स्वास्थ्य कार्यक्रम तर्फ जिल्लामै उत्कृष्ट 

दाेर्ण के.सी., २१ असोज ।सल्यानको कपुरकोट गाउँपालिका स्वास्थ्य कार्यक्रम तर्फ जिल्लामै पहिलो पालिका भएको छ । स्वास्थ्य कार्यक्रम तर्फ १५ वटा विभिन्न सूचकहरू पुरा गरेर जिल्ला प्रथम भएको भन्दै सम्मान…

मेड वेस्ट पोइन्ट एकेडेमीकाे दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाेर्ण के.सीकपुरकाेट २१ असाेजदाङ काे शान्तिनगर-७ खैरेनी स्थित मेड वेस्ट पोइन्ट एकेडेमीले दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे…

तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते

दाेर्ण के.सी.तुलसीपुर २० असोज / तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। आईतवार बिहान ६:५० बजेको समयमा तुलसीपुरबाट रुकुम पश्चिम तर्फ जादै गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको ईभि…

मनसुनको प्रभाव अझै कायमै, केहि भूभागमा वर्षाको सम्भावना

थर्कोट समाचारदातादाङ, १९ असोज ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा…

बित्तीय आतंक बिरूद्व लालआतंकको घोषना गर्दै नेकपा (बहुमत) दाङले गर्यो पत्रकार सम्मेलन

तुलसीपुर १९ असाेज नेकपा (बहुमत) दाङ जिल्लाले शनिवार बित्तीय आतंक बिरूद्व लाल आतंकको घोषना गर्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । दाङ जिल्लाकाे तुलसीपुर स्थित पार्क क्याफेमा पत्रकार सम्मेलन सम्पन्न…

लाल आतंकको घोषणा “सँगै पत्रकार सम्मेलन सम्पन्न

दाेर्ण के.सी.प्युठान १९ असाेजनेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले राज्यले पार्टीका मागहरुलाई व्यवास्ता गरेमा “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा ” गरिने कुरामा जाेड दिनुभएको हाे…

चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) दाङले  बुझायो ज्ञापनपत्र

दाेर्ण के.सी.दाङ १८ असाेजनेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दाङ जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाहीको गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लाई ज्ञापन पत्र बुझाएको छ…

चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) राेल्पाले  बुझायो ज्ञापनपत्र

दाेर्ण के.सी. र गमानसिंह घर्तीमगरराेल्पा १८ असाेजचाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत राेल्पाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका नेता तथा कार्यकर्ताहरु गएकाे…

चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) प्युठान ले  बुझायो ज्ञापनपत्र

दाेर्ण के.सी.प्युठान १८ असाेजचाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत प्युठानले प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदी)लाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका लुम्बिनी प्रदेश व्युराे सदस्य…

कपुरकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामग्रि फेला

थर्कोट समाचारदातासल्यान, १३ असोज । चाडपर्वमा हुन सक्ने कालोबजारीलाई रोक्न सल्यानको कपुरकोटमा बजारमा अनुगमन गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका शाखा अधिकृत श्याम लाल खरालको संयोजनमा कपुरकोट…

सम्पादक छनोट

This will close in 0 seconds