शुक्रबारदेखि लगातार आएको बाढी पहिरोको ताजा अपडेट ६५ जनाको मृत्यु, ४३ जना बेपत्ता
थर्कोट समाचारदाताकाठमाण्डौं, १२ असोज ।असोज ११ गते शुक्रबारदेखि मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार देशभरमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ…









