दाङमा मोटरसाइकल दुर्घटना, २ घाइते १ जना सिरीयस, सिरीयस गिरीको नेपालगञ्ज रिफर
थर्कोट समाचारदातातुलसीपुर, २६ असोज ।दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ । मोटरसाईकल अनियन्त्रित भएर पल्टिँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरूमा दंगीशरण गाउँपालिका–३ बैबाङ निवासी…










