म गाउँपालिकाको विकास निर्माणका लागि निरन्तर रूपमा लागिरहेकोछु ः अध्यक्ष पुन
(कपुरकोट गाउँपालिका भन्ने वित्तिकै तरकारीका लागि प्रख्यात ठाउको नाममा चिनिन्छ । यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने ठाउको नामले पनि चिनिने गर्दछ । कपुरकोटमा…










