Month: २८ कार्तिक २०८०, मंगलवार १७:४२

सबै दलको सहमतिमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । प्रधानमन्त्रीको प्रचण्ड

काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयमा सबै राजनीतिक दलको सहमति रहेको दाबी गरेका छन् । नेपाल संवतको अवसरमा आज भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री…

यस वर्ष भाइटिकाको शुभ साइत बिहान १०ः५१ मिनेटमा रहेको छ ।

दाङ,२9 कार्तीक । यस वर्षको भाइटिकाको शुभ साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा…

भाइटीकामा मौसम यस्तो छ बिहीबारसम्मको

काठमाडौं । तिहारमा यसपटक मौसम राम्रो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण मौसममा केही बदली भइरहेपनि आज र…

चाडपर्वमा खर्चको मितव्ययिता अपनाउन विज्ञको सुझाव

दाङ, २८ कार्तिक । प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् । सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक…

पटका पड्काउँदा वायु प्रदूषण बढ्यो, अवस्था खराब बन्दै

काठमाडौ, २9 कात्तिक ।  भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा…

आज गोवर्द्धन पूजा, गोरु, किसान र हलोको पुजा एक साथ गरि मनाइदै

काठमाण्डौ, २९ कात्तिक । तिहारको चौथौ दिन आज गोवर्द्धन, गोरु, किसान र हलोको पूजा गरी मनाइदै छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा…

दाङको तुलसीपुरमा पटका आतंक बढ्यो

तुलसीपुर, २७ कात्तिक ।  तिहार सुरु भएसँगै दाङको तुलसीपुरमा पटका आतंक बढेको छ । दिउँसो भन्दा रातको समयमा बढि पटका पट्किरहेका हुन्छन् । पटका पट्काउन सरकारले प्रतिबन्द लगाएपनि कार्यान्वयन भने…

तिहारमा बिक्री नभएका फूल तुलसीपुर ११ ले खरिद गर्ने 

तुलसीपुर, २८ कात्तिक । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाले तिहारमा बिक्री नभएका फुल चलन चल्तीमा खरिद गर्ने भएको छ । तिहारलाई लक्षित गरेर किसानहरूले वडा भित्र व्यवसायीक रुपमा लगाएको फुल…

चितवनका बस्तीमा ध्रुवे हात्ती आतंक स्थानीयबासी त्रसीत,नियन्त्रणका लागि टोली परिचालन

चितवन, २८ कार्तिक । २२ जना भन्दा धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । झन्डै १५ दिनदेखि ध्रुवे…

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

दाङ, २७ कार्तिक ।सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री…

सम्पादक छनोट

This will close in 0 seconds