क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा (मशाल) बीच सुस्तामा एकता
थर्कोट समाचारदातानवलपरासी २९ जेठक्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बिच सुस्ता (१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख…
आजको मौसम पुर्वानुमानमा यस्तो रहने छ ।
कृष्ण के.सी.दाङ, २८ जेठ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेश…
रुकुममा गाडी दुर्घटनामा परि ३ जनाको ज्यान गयो
राम बहादुर के.सी.दाङ, २९ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा गाडि दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बर्दियाको…
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बाँकेमा सुझाव संकलन
अञ्जली के.सी.बाँके,२८ जेठ ।राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरू बिच सोमबार एक कार्यक्रमको आयोजना गरि सुझाव संकलन गरिएको छ…
‘गिद्दले वातावरण प्रदुषण रोक्न मद्दत गर्छ’
दोर्ण कके.सी.दाङ, २३ जेठ ।गिद्वलाई संरक्षण गरेमा मात्र वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन सकिने एक कार्यक्रमका बिच सहभागी वक्ताहरूले बताएकाछन् । गिद्वले सिनो खाई वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त…
दंगीशरण–४ द्वारा किसानले पाए कृषी औजार
थर्कोट समाचारदातातुलसीपुर, २२ जेठ । दंगीशरण गाउँपालिmका वडा नं.–४ ले एक कार्यक्रमका बिच कृषकहरूलाई कृर्षी औंजार वितरण गरेको छ । वडाले दंगीशरण गाउँपालिका–४ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण…
जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सम्पन्न
दोर्ण के.सी. , दाङ, २१ जेठ । जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रमका बिच मनाइएको छ । दिवसका अवसरमा छुवाछूतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा संवैधानिक र कानुनी…
गढवामा २ दिने कोपोमिस संञ्चालन सम्बन्धी तालिम सुरु
आलोक भावुक गढवा, २१ जेठ।गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी गढवामा क्रियाशील सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस सञ्चालनका लागि दुईदिने तालिम सुरु भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी…
शान्तिनगर गाउँपालिकाले गर्यो ५ दिन बिद्यालय बन्द
शान्तिनगर,जेठ १९ गते ।दाङको शान्तिनगर गाउँपालिकाका विद्यालयहरु ५ दिन सम्मका लागि बन्द हुने भएका छन् । अत्याधिक गर्मि बढेपछि१८ गतेदेखि २२ गतेसम्मका लागी संस्थागत तथा सामुदायिक बिद्यालय ५ दिनका लागी…
दंगीशरण–२मा एक महिने ढकिया हस्तकला उत्पादन तालिमको समापन
कृष्ण अधिकारीतुलसीपुर, १ जेठ ।दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले अहिलेको अवस्थामा तालिमको अत्यन्तै आवश्यक रहेको बताउनुभएको थियो । ढकिया बनाउनका लागि कच्चा पदार्थ यहाँ नपाइने हुँदा बाँके, बर्दिया र कैलालीबाट…










