कथाः अँध्यारो यात्रा
डिल्ली बस्नेत (संगीत) झमक्क साँझ परेको थियो। घामको पहेँलो झुल्को हराउँदै गएको आकाशको रङ्गसँगै उसका आँखाहरूमा पनि एक अनौठो उदासी छाएको थियो । उ, नामर्दले सोचे जस्तो जीवन पनि थिएन्…
तुलसीपुरमा बस दुर्घटना तीन घाइते
दाङ२५-साउन/ तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय…
नुवाकोटमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाण्डौं, २३ श्रावन । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेन सहित…
वर्षातका कारण तुलसीपुर ७ नं. वडाका विभिन्न ठाउँमा क्षती
दोर्ण के.सी.तुलसीपुर २२ साउनआईतबार साझदेखि परेको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं.–७ का विभिन्न ठाउँका सड्क तथा घरहरूमा क्षती गरेको छ भने खोलामा आएको बाढीले जग्गा समेत कटान गरि ठुलो…
तुलसीपुर चेम्बरको पद हस्तान्तरण कार्यक्रम
दाङ २२ साउन । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । ऋषीराज भण्डारी नेतृत्वको नव निर्वाचित टीमलाई चेम्बरका निवर्तमान अध्यक्ष टोपबहादुर घर्तिले पद हस्तान्तरण गर्नुभएको…
इप्रका तुलसीपुरद्वारा वार्षिक कार्य सम्पादन समीक्षा सम्पन्न
दा्र्ण के.सी.तुलसीपुर, २१ साउन ।इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्य सम्पादन समीक्षा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सम्पन्न गरेको छ । इलाका…
साउन २२ देखि मनसुन पुनःसक्रिय हुँदै
थर्कोट समाचारदाताकाठमाडौँ, २१ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले साउन २२ गतेदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार मंगलबार र बुधबार मुलुकका…
हरिमाया बि.क. घर बनाउ अभियानमा सहयोगी हातहरू फैलिदै
दोर्ण के.सी.तुलसीपुर २१ साउनहिमाल एकाडेमी तुलसीपुर–६ का ECA विद्यार्थी ग्रुपले सोमबार एक कार्यक्रमका बिच आफना सहयोगी हातहरू फैलाएका छन् । ग्रुपले दाङ तुलसीपुर सयपत्री दोहोरी घरबाट चलाईएको हरिमाया बि.क. घर…
मनसुनी वायुको प्रभाव पुनः सुरु, सातवटै प्रदेशमा वर्षा हुने
थर्काेट समाचारदातातुलसीपुर २१ साउन : देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ कोसी, मधेस, वाग्मती…
ज्ञानज्योतिमा पहिलोपटक (विविए) र (विएससी.सीएसआइटी) विषयमा पढाइ हुँदै
दाेर्ण के.सी.तुलसीपुर, २० साउन ।ज्ञान ज्योति कलेज तुलसीपुरमा ब्याचलर बिजनेस एडमिनिस्ट्रेसन (विविए) र कम्प्युटर साइन्स र इन्फरमेसन टेक्नोलोजी (विएससी.सीएसआइटी) मा पढाइ हुने भएको छ । सुदूर पश्चिमाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि पश्चिम दाङमा पहिलो पटक…










