काठमाण्डौं, २३ श्रावन । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेन सहित ५ जनाको शव निकालिएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता भएको हो । हेलिकप्टरसँग अन्तिम पटक सूर्यचौरबाट सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरको खोजीका लागि सूर्यचौर क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा परिचालित भएका छन् । हेलिकप्टर पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक रहेको पाइएको छ ।
नुवाकोटमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
Byदोर्ण के.सी.
२३ श्रावण २०८१, बुधबार १५:४९ २३ श्रावण २०८१, बुधबार १५:४९ २३ श्रावण २०८१, बुधबार १५:४९
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
अमृतपुर खानेपानीद्वारा नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४०
दोर्ण के.सी.
