बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा बस दुर्घटना, तुलसीपुरका दुई र घोराहीका १ जना सहित ३ जनाको मृत्यु
थर्कोट समाचारदातादाङ, १३ भदौ ।बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रु वाहक बस दुर्घटना भएको छ । सो खण्डमा अनियन्त्रित भई यात्रु वाहक बस पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ…
अश्वारा खानेपानी समितिले गर्यो टोलहरुबाट योजना संकलन
थर्कोट समाचारदातातुलसीपुर, १३ भदौ ।अश्वारा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले टोलहरुबाट योजना संकलन कार्यलाई अगाडि बढाएको छ । समितिले प्रत्येक टोलहरुबाट खानेपानी तथा सरसफाइ सम्बन्धी जोखिमको पहिचानसँगै योजना छनौट गरेको…
सिरहाका दुई लघुवित्त तथा वित्तीय संस्था लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको कब्जामा ।
दोर्ण के.सी.दाङ, १३ भदौ।लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तीय संस्थाहरू माथि आफ्नो कार्बाहीको अभियानलाई तिब्रता दिएको छ ।नेपालले आफ्नो अभियानलाई दाङको सिराहबाट सुरूगरेको छ ।…
धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी घोषणा
थर्कोट समाचारदातादाङ १३ भदौंपार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ। पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा…
तुलसीपुरमा अटो पल्टिदा ८५ वर्षीय पुरूषको मृत्यु
थर्कोट समाचारदातातुलसीपुर, १२ भदौ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा १ बृद्वकोको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना…
बिसिए संकायतर्फ ज्ञान दीप कलेजका कपिल वोहरा नेपाल दोस्रो
दाेर्ण केसीतुलसीपुर, भाद्र १२,दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र…
छापामार शैलीमा पक्राउ गर्याे नेपाल प्रहरीले नेकपा बहुमत कैलालीका नेता तथा कार्यकर्ता । नेता तथा कार्यकर्ताकाे रिहाइको माग गर्याे पार्टीले
थर्काेट समाचारदाताकञ्चनपुर १२ भदौ ।नेपाल कम्युनिष्ट पाटी(बहुमत) कैलालीका नेता तथा कार्यकर्तालाई नेपाल प्रहरीले छापामारशैलीमा पक्राउ गरेकाेछ । पार्टीले नेपाल प्रहरीले नेता तथा कार्यकर्तालाई छापामारशैलीमा गरे लगत्तै कैलालीका नेता कार्यकर्ता रिहाईको…
तीन प्रदेशमा आज पनि ठुलो पानी पर्ने सम्भावना
थर्कोट समाचारदातादाङ, ११ भदौ ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
तुलसीपुरमा फेला परिन एक बेवारिसे बालिका, छाेरीलाई बुझिन आमा सर्मिला वलीले
थर्कोट समाचारदातातुलसीपुर, १० भदौ ।दाङको तुलसीपुरमा बेवारिसे अवस्थामा एक बालिका फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएको छ । तुलसीपुर–५ को बाहिनि नजिकै आज अन्दाजी ३ वर्षीया बालिका भेटिएको…
अटोको ठक्करबाट दाङमा वर्षीय बालक घाइते
थर्कोट समाचारदातातुलसीपुर, ९ भदौ । तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अटोको ठक्करबाट तुलसीपुर–१० निवासी मनोज पुनको ३ वर्षिया छोरी काब्या…










