दशैकाे  आशिष लिन आएका भक्तपुरका अनिल दाङमा अस्ताए, बुवाकाे हातकाे दशैँकाे आशिष् दाजुद्वारा चक्कुले लियाे ।

दाेर्ण के.सी./ तुलसीपुर ३० असोज ।दाङमा दशैँ मनाउन आएका भाइको दाइले हत्या गरेको खुलासा भएको छ ।  आफ्नै पेटमा चक्कु प्रहार पछि मृत्यु भएको खबर सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न मृतकका…

धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङमा मिटरव्याजी, सुदखोर र करछली लगायतको आरोप लगाउदै दुर्गा प्रसाद पन्थलाइ कालोमोसो दलेको छ । यस्तो छ उक्त पार्टीको प्रेस विज्ञप्ति

बिषय:- प्रेस विज्ञप्ति यहाहरु सबैमा अवगत नै भएको कुरा हो स्थापनाको छोटो अवधीमै आम शोषित, पिडित, श्रमिक तथा उत्पीडित जनताको आशा, अपेक्षा, भरोशा र विश्वासको केन्द्र बन्न नेपाल कम्युनिस्ट पार्टी…

पश्चिम दाङमा अटो दुर्घटना, चालक सहित तीन जना घाइते  

थर्काेट समाचारदातादाङ २८, असोज ।  पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ५,पोटली चोकमा अटाे दुर्घटना भएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ५,पोटली चोकमा आज साँझ साढे ६…

नयाँ पाइलामा उपचारार्थीलाई दशैँ टिका सँगै आशिर्वाद दिदै संस्थाका कार्यकारी प्रमुख : सुरेश भुसाल

थर्काेट समाचारदातादाङ, २८ असोज ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को हाडिमेमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रमा उपचारार्थी हरूले पनि दशैँ टिका लगाएका छन् । केन्द्रमा रहेका उपचारार्थी हरूलाई परिवारबाट…

दाङमा मोटरसाइकल दुर्घटना, २ घाइते १ जना सिरीयस, सिरीयस गिरीको नेपालगञ्ज रिफर

थर्कोट समाचारदातातुलसीपुर, २६ असोज ।दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ । मोटरसाईकल अनियन्त्रित भएर पल्टिँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरूमा दंगीशरण गाउँपालिका–३ बैबाङ निवासी…

विजयादशमी र यसको महत्व

नेपालपत्र थर्कोट समाचारदातातुलसीपुर २६ असोजदशैंमा टीकानेपालमा पछिल्लो तथ्यांक अनुसार हिन्दू धर्म मान्नेहरुको सख्या दिनप्रतिदिन अत्यधिक मात्रामा बढिरहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम,…

बडादशैँ आजदेखि शुरू, हर्षोउल्लासका साथ मनाईदै

थर्कोट समाचारदातादाङ, २६ असोज ।आज असोज २६ गते बडा दशैँको मूख्य दिन अर्थात् विजयादशमी दिन । आजको दिन विशेषगरी नेपाली समाजमा टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्पराको दिन ।…

टीकाको उत्तम साइत कति बजे ?

काठमाडौँ — दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा…

गौरी टोलमा पुग्याे पहिलाेे पटक सडक बत्ती, स्थानीयबासीहरु हर्षीत

दाेर्ण के. सी. तुलसीपुर २५ असोज । तुलसीपुर उपमहानगरपालिका–८ को अश्वारा स्थित गौरी टोलमा पहिलो पटक सडक बत्ती बले पछि स्थानीयवासीहरु हर्षीत भएकाछन् । १० हजार लागतमा अश्वारा स्कुलदेखि हरियाली…

तुलसीपुरमा श्रीमान श्रीमतीकाे लफडा, श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते

थर्काेट समाचारदातातुलसीपुर, २४ असोज ।  दाङको तुलसीपुरमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–६ बागर निवासी ४० वर्षीय निरा बादी रहेको इलाका प्रहरी…

सम्पादक छनोट

This will close in 0 seconds