बुधवार बेलुका देखी तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा लगातार बर्षा, सबैजना सतर्कता अपनाओै ।

थर्काेट समाचारदातातुलसीपुर , ९ असोज ।तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा बुधवार बेलुका देखी निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसीत न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण मंगलबार सामान्य…

आज बेलुका ५ बजेदेखी दाङका पाँच सडकखण्ड बन्द हुने

थर्काेट समाचारदाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँच प्रमुख सडकखण्डमा आज बेलुका ५ बजेदेखी सवारी आवागमन बन्द गर्ने जानकारी…

दाङका बबई र राप्ती नदीमा बाढीको जोखिम बढन सक्ने सम्भावना, सबैलाई सतर्क रहन प्रशासनको आग्रह

थर्काेट समचारदातादाङ, ६ असोज । दाङका प्रमुख नदी बबई र राप्तीमा बाढीको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो मौसम अवस्था…

धान बाली पसाउन थालेपछि तुलसीपुरका कृषकमा बढ्यो खुसी

थर्काेट समाचारदातातुलसीपुर ३ असाेजतुलसीपुर उपमहानगरपालिका–३ उपल्लो गहते स्थित बिस्मुरेकका कृषकहरूले लगाएको धान बाली पसाउन थालेको छ। धान पसाउन सुरु गरेसँगै यस वर्ष राम्रो उत्पादन हुने आशामा कृषकहरू उत्साहित भएका छन्।‘मुठी…

नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पुराविभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै

थर्कोट समाचारदातादाङ, ३ असोज ।नेपालको संविधान २०७२ जारी भएको आज ११ वर्ष पुरा भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदैछ।संविधानसभाबाट…

तुलसीपुर नगर जेसीजद्वारा विद्यार्थीलाई जेसीआई मिसन–भिजन तथा एक्टिभ सिटिजन्स तालिम

दाेर्ण के.सी.तुलसीपुर ०१ असाेज ।तुलसीपुर नगर जेसीजले नेपाल जेसीजको ६२औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा विद्यार्थी लक्षित तालिम कार्यक्रम सम्पन्न गरेको छ।जेसीआईको Mission–Vision तथा JCI Active Citizens Framework अन्तर्गत सञ्चालन गरिएको…

बालबालिकाको समग्र विकासमा स्थानीय सरकारको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर २७ भदाै । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय मुल नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकाहरूको समग्र विकासका लागि स्थानीय सरकारको भूमिका’ विषयेक संवाद कार्यक्रम तुलसीपुरमा…

नेसनल प्याब्सन दाङको तीज विशेष नृत्य प्रतियोगिता तुलसीपुरमा सम्पन्न । छमछमी नाचे विद्यार्थीहरु

दाेर्ण के.सी.तुलसीपुर, २४ भदौ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङको आयोजनामा तीज विशेष जिल्ला स्तरीय नृत्य प्रतियोगिता–२०८३ तुलसीपुरमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु छमछमी नाचेका थिए । नेसनल…

नयाँ बसपार्कका होटलबाट अवैध मदिरा बरामद, प्रहरीद्वारा नष्ट

थर्काेट समाचारदातातुलसीपुर, १३ दाङ ।तुलसीपुरको नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलबाट प्रहरीले अवैध रूपमा राखिएको मदिरा बरामद गरी नष्ट गरेको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक (सही) हरि खड्का तथा…

दाङबाट सुरु भयो विभिन्न  सबिधै- सुबिधाकाे ‘स्मार्ट परिवार सिसिटिभीद्वारा मोबाइलमा ‘घन्टी’ काे जवाफ, एआईले दिने

दाेर्ण के.सी.तुलसीपुर १२ भदौ ।  अबदेखि दाङवासीहरुले घरमै बसेर डिजिटल प्लेटफर्मबाट धेरै सुविधा पाउने भएकाछन् । यदि तपाईंहरूको घर या पसलमा कुनै समस्या आईपर्याे भने तपाईंहरूले आ-आफ्नो घर वा पसलमा…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds