माघ महिनहा सुरूसँगै थारू समुदायको माघी पर्वको चहलपहल शुरू
दोर्ण के.सी.दाङ २९ पुसमाघ महिना सुरू भएसँगै पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । दाङका विभिन्न जिल्लाहरूसँगै दाङ, बाके, कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा…










