आज दिउँसो पानी पर्न सक्ने सम्भावना बढी । तीज मान्न हिँड्नेहरुलाई सजक हुन आग्रह
दाङ, १ असोज । अहिले देशभरको मौसम सफा भएपनी बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि…










