तुलसीपुर लगायत दाङका विभिन्न स्थानमा वर्षा

Byदोर्ण के.सी.

१९ कार्तिक २०८१, सोमबार २०:३६ १९ कार्तिक २०८१, सोमबार २०:३६ १९ कार्तिक २०८१, सोमबार २०:३६

थर्काेट समाचादाता
तुलसीपुर, १९ कात्तिक ।
तुलसीपुर सहित दाङका विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो मध्यान्ह देखि मौसम बदली भएपनि वर्षा भने बेलुकी ५ बजेपछि भएको हो । वर्षातका कारण छाता नलिएर काम विशेषले घरबाहिर निस्किएका र तुलसीपुर बजार हुँदै गन्तव्यमा हिँडेका सर्वसाधारण तथा रेनकोटबिना बाइक लिएर निस्केकाहरू नागरिक बढी प्रभावित भएका छन् । उता पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यान र प्युठानका विभिन्न स्थानमा असिना सहित वर्षात भएको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds