Category: कुराकानी

लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपालकाे बैंठक बबई गाउँपालिका -५ बबरपुर स्थित राताे डाँडामा सम्पन्न

दाेर्ण के. सी.बबरपुर ५ मंसिरसम्पन्नलघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपाल दाङ जिल्ला समितिकाे बैठक बबई गाउँपालिका -५ बबरपुरमा सम्पन्न भएको छ । लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष…

रोजगारदाताले श्रम ऐन अनिवार्य कार्यान्वयन गर्नुपर्नेमा जोड

दोर्ण के.सी.तुलसीपुर, १३ मंसिर । श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख कमल पौडेलले रोजगारदाताहरुले अनिवार्य रुपमा श्रम ऐन कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । श्रम तथा रोजगार कार्यालय नेपालगञ्जको आयोजना तथा…

राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस सम्पनन

दोर्ण के.सी.तुलसीपुुर, १२ मंसिर । पूर्व सिंचाई मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरील दिपक गिरीले बबई क्याम्पस रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताउनु…

एक दिने क्षमता विकास कार्यक्रम तुलसीपुरमा सम्पन्न ।

दोर्ण के.सी.तुलसीपुर, १२ मंसिर । तुलसीपुरमा एकीकृत तथ्यांक प्रणालीको सन्दर्भमा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । ओपन नलेज नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को समन्वयमा बुधबार वेष्टर्न पाटी प्यालेसमा…

अपाङ्गता भएका व्यक्तिहरू सास्ती खेप्न बाध्य ।

दोर्ण के.सी.तुलसीपुर १३ कार्तिकहामीहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई माथिल्लो तलासम्म पुग्नलाई सहजता होस् भनेर पालिकामा लिफ्टको व्यवस्था गरेका थियौं । तर लिफट उद्घाटन भएको एक साता बित्न नपाउँदै…

तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र पत्रकारबीच अन्तरकृया कार्यक्रम सम्पन्न

दोर्ण के.सी.तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ दाङको आयोजना तथा एफ.जे.एस. फाउण्डेसनको सहयोगमा समग्र विकासमा…

नेकपा (बहुमत) को सक्रियता देशभर तिव्र गतिले बढ्दो, दाङका प्रमुख जिल्ला अधिकारी सुवेदीले बुझे पार्टीको ध्यानाकर्षण पत्र

दोर्ण के.सी.दाङ १८ भदौं ।नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले मंगलकार दाङका प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका दाङका जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्वमा कार्यकक्षमा गएर…

२(ङ) अटाे व्यवसायी समितिकाे बैठक सम्पन्न

दाेर्ण केसीतुलसीपुर 2 भदौ२(ङ) अटाे व्यवसायी समितिका सम्पूर्ण अटाे व्यवसायीहरु आ-आफ्नाे हक अधिकार सुनिश्चितताका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागी  वक्ताले जाेड दिएकाछन् । २(ङ) अटाे व्यवसायी समितिकाे…

सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

साउन २९ तुलसीपुरदाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र,…

पुराना मुद्धा फछर्यौटमा उच्च अदालत तुलसीपुरको सक्रियता तिव्र गतिले बढ्दो

दाेर्ण के.सी.तुलसीपुर, ३१ असार ।उच्च अदालत तुलसीपुरले पुराना मुद्धा फछर्यौटका लागि आफ्नो सक्रियतालाई तिव्र रुपले बढाएको छ । धेरै पुराना मुद्धालाई छिटाेभन्दा छिटाे फैसला गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ भन्दा पुरानालाई…

सम्पादक छनोट

This will close in 0 seconds