Category: अन्य

तिन सय बढीको निःशुल्क आँखा जाँच सम्पन्न

तुलसीपुर, ६ असोज ।४४ औं सामाजिक सेवा दिवसको अवसरमा सातकुलेमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती…

चिनीको भाउ अत्यधिक बढदै

दाङ,६ असोज । पछिल्लो समयमा आएर चिनीको भाउ अत्यधिक मात्रामा बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ चिनीको भाउ किलोमा ५० रुपैयाँसम्म बढेर अहिले…

डाइलासिस मेसिन प्राप्तभएपछि विरामी सहजता भएपछि हर्षीत

दाङ, ६ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा डाइलासिस मेसिन थपिएसँगै विरामीलाई धेरै सहज भएको छ । विराममीहरूलाई सहज भएपछि हाल आएर सम्पूर्ण विरामीहरू हर्षीत भएकाछन् । विगत…

पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको समयावधि थप

काठमाण्डौ, ६ असोज । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप गरिएको छ । खोप अभियानमा लक्षित किशोरी मध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच…

मावि सौडियारमा शुक्रबारदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सन्चालन हुने

थर्कोट समाचारदाताघोराही ४(असोजमावि सौडियारले शुक्रबारदेखि अंग्रेजी मिडियमको पठन पाठन सन्चालन गर्ने भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अंग्रेजी…

कपुरकोट गाउँपालिकाद्वारा तिन पुस्तक विमोचन

टिका के.सी.बुधबार, ३ आश्विनसल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको…

नागरिकले चाहे जस्तो विकासका लागि इमान्दारीताका साथ खटिरहेका छौं ः अध्यक्ष बुढाथोकी

दाङ, ३ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले सहकार्य बाट नै विकास गर्न सकिने भन्दै स्थानिय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । संविधान दिवस,२०८० को अवसरमा एक शुभकामना सन्देश जारी…

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वार युरो सर्जरी सेवा प्रभावकारी बनाउँदै

दाङ, ३ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाउने भएका छन । दिनप्रतिदिन विरामीहरूले सेवा पाउँदै जान थालेपनि सेवा…

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले थप स्तरिय बस सञ्चालनमा ल्याएको छ ।सेभेन स्टार,स्लिपर,किङ स्टार हुदै आजदेखि सेभेन स्टार स्लिपर सेवा सुरु गरेको प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिनुभयो ।दाङ – काठमाण्डौ । अनलाईन मार्फत पनि टिकट बुकिङ गर्न सक्नुहुने छ । तस्बिर : शरद रेग्मी

यौनसन्तुष्टिका लागि पुरुष र महिला बिचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ ?

पुरुष र महिलाबीचको यौनसम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौनसम्पर्क गर्दा यौनसन्तुष्टि प्राप्त गर्न जति समय…

सम्पादक छनोट

This will close in 0 seconds