अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा एकराज भण्डारी निर्वाचित
दोर्ण के.सी.तुलसीपुर ३ कात्तिकअप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा एकराज भण्डारी निर्वाचित भएका छन् । तेस्रो कार्यकाकालका लागि शनिबार एक कार्यक्रमका बिच अध्यक्षमा भण्डारीलाई निर्वाचित गरिएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा…










