Month: ७ आश्विन २०८१, सोमबार १५:०४

दुर्गा प्रसाईं एक्कासी बिरामी वीर अस्पतालमा भर्ना

दोर्ण के.सी.काठमाडौँ, ७ असोज ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक्कासी बिरामी भएकाछन् । उनी एक्कासी बिरामी भएपछि वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण…

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा

दोर्ण के.सी.काठमाडौं, ६ असोज ।प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्रहरी परिसर भक्तपुरको सहयोगमा…

लाेक गायक सापकोटासँगै झुमे विद्यार्थीहरू

दाङ, ३ असोज । बिहीबार दाङकाे तुलसीपुरमा लाेक गायक अर्जुन सापकोटाले विद्यार्थीहरूलाई आफ्ना चर्चित गीत मार्फत नचाउँदै कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रमलाई रंगीन बनाएका थिए  ।ज्ञानज्योति फाउण्डेसनले संचालन गरेको…

क्षयरोगले जित्यो राउटे समुदायका एक युवकलाई । सदाका लागि अस्ताए कलिला युवा, । अब राउटेको संख्या १३९ मा झर्‍यो

थर्कोट समाचारदातासुर्खेत, ३ असोज । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल राउटे समुदायका एक युवा कहिल्यै नर्फकिने गरि कलिलो उमेरमा सदाका लागि अस्ताएकाछन् । यसरी मृत्यु हुनेमा २४ वर्षीय…

पत्रकार महासङ्घको निर्वाचन फेरि स्थगित

थर्कोट समाचारदाताकाठमाडौं ३ असोज ।नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरि पनि स्थगित भएको छ । असोज १२ गतेका लागि मिति तोकिए पनि निर्वाचन हुन नसक्ने भएपछि फेरि पनि निर्वाचन स्थगित गर्नुपरेको…

मोटरसाइकलकाे दुर्घटनामा परि २ दुईजना अस्ताए

थर्काेट समाचारदातादाङ ३ असाेज ।घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाजना सदाका लागि अस्ताएकाछन्। ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी…

दाङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा चार जना घाइते

थर्कोट समाचारदातातुलसीपुर, २ असोज ।दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा चार जना घाइते भएका छन् । घाइते हुनेमा रा ४ प ३०९३ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर( २ कुमलगढिका २४…

हसम्पूर्ण विद्यालयलाई पन्छयाउँदै देशमै प्रथम बन्यो मावि सेन्टर

थर्कोट समाचारदातादाङ, २ असोज । दाङको तुलसीपुर स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशभरका सम्पूर्ण विद्यालयहरूलाई पन्छयाउँदै प्रथम उपाधी चुम्न सफल भएको छ । नगर, जिल्ला र लुम्बिनी प्रदेशमा समेत प्रथम…

सर्टिफिकेटको नाममा विद्यार्थीसँग १० हजार असुल्यो पशुपति मावि हरिपौरी तुलसीपुरले

दोर्ण के.सी.तुलसीपुर, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेको एक विद्यालय स्थानीय सरकारले तय गरेको निती नियम तथा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महासाखा तुलसीपुर दाङले तय गरेको निती नियम परिधी…

तुलसीपुर उपमहानगरपालिकाले गर्यो रातारात सामान फेरबदल

अशोक शर्मातुलसीपुर १ असोजदाङको तुलसीपुर उपमहानगरपालिकाले खरिद गरेका २० वटा कम्प्युटर कमसल खालको भएको खुलासा भएपछि फेरबदल गरिएको छ । आपसी मिलोमतोमा सम्झौता विपरीत सामान खरिद गरिएको पाइएपछि काठमाण्डौबाट रातारात…

सम्पादक छनोट

This will close in 0 seconds