Month: २८ पुष २०८०, शनिबार १८:२४

तुलसीपुर उपमहानगरपालिकामा व्यापारीहरूले तालचा लगाएकाछन् । उनीहरूले व्यवसायीहरूका माग पुरा नगरी सेवाप्रदायीमा पीडा दिएको भन्दै ताल्चा लगाएका हुन् ।

शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला सम्पन्न

आलोक भावुक गढवा, २८ पौष। शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला शुक्रबार गढवाको बालाखुट्टीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा एक दिने कार्यशाला…

विदेशको सपनासँगै काठमाडौं हिँडेका दीपक बाटो मै अस्ताए

दाङ, २८ पुस । बिदेश पुगेर धेरै धन सम्पती कमाएर घर परिवारलाई राम्रोसँग लालनपालन गर्ने उद्वेश्यले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–६ होली गाउँका दीपक कामी तर गन्तव्य स्थलमै नपुगदै सदाका लागि…

तिब्रगतिमा रहेको बस चेकप्वान्टमा पनि रोकिएन : प्रहरी

दाङ, २८ पुस । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन् । शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख…

दुर्घटना अपडेट ः १२ मृतक मध्य अझै दुई जनाको पहिचान हुन बाँकी

दाङ, २८ पुस । दाङको राप्ती गाउँपालिका वडा नंम्बर १ भालुवाङमा भएको बस दुर्घटनामा परि मृत्यु भएका १० जनाको सनाखत भएको छ । सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नंम्बर २५ का…

यो वर्ष माथिल्लो सडकमा बजेट हाले, अर्को वर्ष दामोदर सडकमा हाल्छु : मन्त्री मास्की तुलसीपुर, २७ पुस ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीेले दामोदर सडक कालोपत्रेका लागि आगामी बर्षको बजेटमा ब्यबस्था गर्ने बताएका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित त्रिशक्ति कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुघ्द चिस्यान केन्द्र तथा डेरी शपको उद्घाटन गर्दै मन्त्री मास्कीले बहुबर्षिय बनाएर दुई बर्ष भित्र कालोपत्रे गर्ने आफ्नो योजना रहेको बताएका छन् । पश्चिम दाङको बाघमारे हुँदै हापुरे जोड्ने सडक बीचका सबै खोलामा पुल हालेको र त्यसमा केहीको टेण्डर पनि भइरहेको उनले बताए । साथै केही खोलाहरुमा केही समयमा टेण्डर हुने समेत उनको भनाई छ । त्यस्तै माथिल्लो सडक स्तरबृद्धिकालागि पनि आफूले बजेट हालेले टेण्डरको प्रक्रिया अघि बढिसकेको बताए । पश्चिम दाङको ठूलो योजनाका रुपमा रहेको दामोदर सडकलाई आगामी बर्षमा बजेट हाल्ने तयारी रहेको उनले बताए । यो बर्ष नसमेटिएका योजनाहरुलाई आगामी बर्ष समेट्ने गरि तयारी भएको समेत उनले बताए ।साथै उनले किसानहरुले उत्पादन गरेको उत्पादनकालागि चिस्यान केन्द्र स्थापनाकालागि बजेट बिनियोजन गरेको समेत बताए । सोही ठाउँमा सहकारीले एक हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरेको हो । जहाँ प्रत्येक दिन साढे दुई सय लिटर दूध उत्पादन हुनेगर्छ । त्यहाँ उत्पादन भएको दूध तुलसीपुरलगायतका बजारमा जानेगर्छ । दुग्ध केन्द्र स्थापना भएसंगै अब विक्री नभएको दूधलाई स्टोरेज गर्न सहज हुने संस्थाका अध्यक्ष ढालबहादुर खत्रीले बताए ।

सम्पादक छनोट

This will close in 0 seconds