Month: २७ पुष २०८०, शुक्रबार ०२:०४

गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन,लोपोन्मुख बाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्न जोड

आलोक भावुकगढवा, २७ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक…

दाङमा चिसाे बढ्न थालेपछि बालबालिका तथा जेष्ठ नागरिक प्रभाबित बन्दै

थर्काेट समाचारदातातुलसीपुर,२४ पुस ।दाङमा केही दिन यता अत्यधिक चिसो बढ्दै जान थालेको छ । पुस लागेदेखि दिनप्रतिदिन चिसो बढ्दै जान थालेको जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ…

नेपाल स्काउटको प्रथम अधिवेशन कपुरकोटमा सम्पन्न

दाेर्ण के.सी.सल्यान,२३ पौष । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले संघसथाको उदेश्य अनुसार कपुरकोटका बालबालिका तथा युवा बर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनिहरुको शारिरिक, मानसिक र बौद्धिक बिकास गरी अनुशासित…

विप्लवको विद्यार्थी संगठनमा पहिरो, ४ केन्द्रीय सदस्य सहित २७ नेताद्धारा विद्रोह गर्दै विप्लव पार्टी छाेडे

काठमाडौं १९ पुस । नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् । संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह…

तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास

दाेर्ण के.सी.तुलसीपुर, १९ पुस ।तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ । उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले सिलन्यास गरेका छन्…

बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते

आलाेक भावुक दाङ १८ पुस बिहेको पात टिपेर फर्किदै गरेको ट्रान्सफर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा…

नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा पौडेल निर्वाचित

अञ्चली के.सी.दाङ १८ पुस :  नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन हुनु भएको छ ।  बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ…

विद्यार्थी किताब कापीसँगै पातुखाेलामा पुगेपछि…..

दाेर्ण के.सी.दाङ, १८ पुस ।बिचमा ठुलाे अनि साँगुराे पातुखाेला । पातुखाेलाकाे वारिपारी घनावस्ती । जताततै हरियाली माैसम । दक्षिण तर्फ नयाँ बसपार्क । तर बिच खोलाको भागमा विद्यार्थीहरु किताब कापी…

तुलसीपुर चेम्वरका अध्यक्ष घर्तिद्धारा न्यानो कपडा सहयोग

दाेर्ण के. सी.तुलसीपुर ।तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तिले आफ्ना सहयाेगी हातहरु फैलाउनु भएकाेछ । उहाँले एक गरिवकाे घरपरिवारलाई न्यानो कपडा सहयोग गर्नुभएको छ । प्रतिष्ठित ब्यवसायी शुसील…

कपुरकाेटमा नि:शुल्क लाेकसेवा तथा शिक्षकसेवा तयारी कक्षा पढाई हुँदै

दाेर्ण के.सी.दाङ, १८ पुस।सल्यानकाे कपुरकाेट गाउँपालिकाले निशुल्क रुपमा लाेकसेवा तथा शिक्षक सेवाकाे तयारी कक्षा सञ्चालन गर्न लागेकाे हाे । कपुरकाेट गाँउपालीकाकाे आ.व ८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार लाेकसेवा अन्तरगत…

सम्पादक छनोट

This will close in 0 seconds